"असुरो" का संशोधनहरू बिचको अन्तर

सा r2.6.4) (रोबोट ले थप्दै: koi:Акант котыр
सा maintenance, added orphan, wikify tags
पङ्क्ति १:
{{Wikify|date=जुन २०११}}
 
{{Orphan|date=जुन २०११}}
 
[[File:Odontonema flwrs.jpg|thumb]]
यो विरुवा नेपालमा १२०० मिटर सम्मको उचाईमा विशेष गरेर बाटा , धाराको छेउछाउ र बन जंगलको किनाराको खुल्ला क्षेत्रमा पाइन्छ । यसको बुटा सामान्यतया १ मिटर अग्लो हुन्छ र बढीमा २.५ मिटर सम्म अग्लो हुन्छ। यसको पातको लम्बाई २० सेन्टिमिटर र चौडाई ७.५ सम्म हुन्छ। पातको आकार अण्डाकृत देखि भालाकृत हुन्छ । पातको टुप्पा चोसो परेको हुन्छ । पातको किनारा धारिलो हुन्छ , दाँती परेको वा छिया छिया परेको हुँदैन । फूलहरु एउटै डाँठमा गुच्चमुच्च हुन्छन् । फूलको रंग सेतोमा प्याजी नसाका धर्का देखिन्छ । पूर्ण रुपले फूलेको फूल हेर्दा भ्यागुतो वा छेपारोले मुख वाएको जस्तो देखिन्छ। फूलको धोक्रो भित्रबाट पुंकेशर स्त्रीकेशर बाहिर निक्लेको हुन्छ । अरु सामान्य फूलहरुमा झैं असुरोका फूलहरु पनि प्रजनन का दुवै अंग भाले तथा पोथी एउटै फूलमा पाइन्छ।
Line २० ⟶ २४:
{{औषधीहरु}}
 
[[Categoryश्रेणी:जडिबुटि]]
[[Categoryश्रेणी:औषधि]]
 
[[ar:أقنتية]]
Line ३१ ⟶ ३५:
[[es:Acanthaceae]]
[[fa:پاخرسیان]]
[[fi:Akanttikasvit]]
[[fr:Acanthaceae]]
[[ko:쥐꼬리망초과]]
[[he:קוציציים]]
[[hsb:Akantusowe rostliny]]
[[hu:Medvekörömfélék]]
[[id:Acanthaceae]]
[[it:Acanthaceae]]
[[he:קוציציים]]
[[ja:キツネノマゴ科]]
[[pam:Acanthaceae]]
[[ko:쥐꼬리망초과]]
[[koi:Акант котыр]]
[[la:Acanthaceae]]
[[lt:Akantiniai]]
[[hu:Medvekörömfélék]]
[[ml:അക്കാന്തേസീ]]
[[nl:Acanthaceae]]
[[ja:キツネノマゴ科]]
[[nn:Acanthaceae]]
[[pam:Acanthaceae]]
[[pl:Akantowate]]
[[pt:Acanthaceae]]
Line ५२ ⟶ ५५:
[[simple:Acanthaceae]]
[[sr:Acanthaceae]]
[[fi:Akanttikasvit]]
[[sv:Akantusväxter]]
[[te:అకాంథేసి]]
"https://ne.wikipedia.org/wiki/असुरो" बाट अनुप्रेषित