"अश्लील शब्दहरू" का संशोधनहरू बिचको अन्तर

सा Category Maintenance
सा maintenance, added orphan tag
पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
 
नेपाली भाषामा केही यस्ता शब्दहरू प्रयोग हुन्छन् जुन सामान्य प्रयोगमा अश्लील मानिन्छन्। अश्लील शब्दहरू या त गाली गलौजमा प्रयोग हुन्छन् या त तल्लो स्तरको भाषा प्रयोग गर्दा प्रयोग हुन्छन्। कहिलेकाँही एकै काँठका साथीभाईहरूमा पनि यी शब्दहरूको प्रयोग हुने गरेको छ। आफन्त वा आफूभन्दा ठूलाठालूका अगाडी प्रायः अश्लील शब्दहरू प्रयोग गरिँदैनन्।
केही नेपाली अश्लील शब्दहरूको अर्थ हुन्छ भनें केहीको अर्थ हाँसउठ्दो पनि हुन्छ। जस्तो कि गालीमा प्रयोग हुने [[जाँठा]], [[मूजी]] जस्ता अश्लील शब्दको अर्थ हाँसो उठ्दो हुने गर्दछ।