"अन्तर्राष्ट्रिय आणविक ऊर्जा नियोग" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा maintenance, added wikify tag
पङ्क्ति १:
{{Wikify|date=जुन २०११}}
 
{{Orphan|date=जुन २०११}}
विश्वब्यापी रूपमा आणविक ऊर्जालाई शान्तिपूर्ण उद्धेश्यमा मात्र प्रयोग गर्न प्रवर्द्धन गर्दै सैनिक उद्धेश्यसहित आणविक अस्त्र निर्माणमा रोक लगाउने उद्धेश्यका साथ सन् १९७५ मा जुलाई २९ तारिखमा अन्तराष्ट्रिय आणविक ऊर्जा एजेन्सी -आइ्एइए) स्थापित भएको थियो । स्वतन्त्र रूपमा स्थापित भएको भएपनि राष्ट्र सङ्घ र सुरक्षा परिषदमा यसले आफ्नो प्रतिवेदन बुझाउनु पर्छ । शान्तिपूर्ण रूपमा हुने कार्यक्रमको लागि यसले प्राविधिकलगायत सबै सहयोग गर्छ भने हतियार बनाउने देशहरूलाई कार्वाही पनि गर्न सक्छ । यो United Nations Atomic Energy Commission भन्दा बेग्लै संस्था हो|
[[File:Flag of IAEA.svg|thumb]]
[[en:International Atomic Energy Agency]]
 
[[categoryश्रेणी:विज्ञान]]
 
[[en:International Atomic Energy Agency]]