"दाङ उपत्यका" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
'''दाङ [[उपत्यका]]'''को मुख्य नदी बबई हो र दाङको भुगोल बबई उपत्यका भनेर पनि चिनिन्छ । स्योर लगायतका अन्य साना ठुला खोला नदी हरू पनि यो उपत्यका मा प्रवाहीत हुदै वहने गर्दछन । दाङ जिल्लामा पर्ने यो सबै भन्दा ठुलो उपत्यका संपुर्ण राप्ती अञ्चलकै अन्न भण्डारको रूपमा रहेको छ साथै दुई नगरपालिका ([[त्रिभुवननगर]] र [[तुल्सीपुर]])रहेको यो उपत्यकाका मा बाणीज्यकेन्द्र हरू समेत बिकास भइसकेका छन, खास गरी [[त्रिभुवननगर]] र तुल्सीपुर ले राप्तीका संपुर्ण पहाडी क्षेत्रमा सामान पैठारी गर्दछन । नेपालको दोश्रो पुरानो महेन्द्र संस्कृत (हाल नेपाल संस्कृत वनाइएको) विश्वविद्यालय समेत यसै उपत्यकामा रहेको र महेन्द्र क्याम्पस [[त्रिभुवननगर]] तथा अन्य क्याम्पस तथा बिद्यालय समेत यस उपत्यका मा रहेका तथा जनरल तथा अन्य अस्पताल समेत रहेका ले यो उपत्यका पुरै राप्तीको पहाडी क्षेत्रको शिक्षा,श्वास्थ तथा वाणीज्य केन्द्र समेत हो ।
 
बिकासिल भएर पनि राप्ती अञ्चल र पश्चिम नेपाल र राप्ती अञ्चलको बिकसीत जिल्लाका रूपमा दाङलाई गनिन्छ । सडक यतायतमा दाङ उपत्यकालाई देउखुरी उपत्यकामा पर्ने [[लमही]] बजार अवस्थीत महेन्द्र राजमार्ग संग एक पक्की सहायक राजर्मागले जोडदै त्रिभुवन नगर देखी तुल्सीपुर सम्म तथा बिचका अन्य ग्रामीण गांउ तथा बजारलाई यातयात सेवा प्रदान् गर्दछ । साथमा दाङ राप्ती अञ्चलको पहाडी क्षेत्रको पनि मुख्य ब्यावसायीक स्थल हो । रोल्पा,रूकुम, सल्यान संग यस उपत्यका को त्रिभुवन नगर र तुल्सीपुर नगरको कच्ची सडक मार्फत यातायात सम्पर्क रहेको छ । त्यसै गरी त्रिभुवन नगर देखी सुर्खेतको बिरेन्द्रनगर सम्म अर्को सडक खनिएको छ भने तुल्सीपुर बाटै पनि एक कच्ची सहायक मार्गले उपत्यका बाहिर पश्चिमी खण्डको महेन्द्र राजमार्ग संग जोडदछ । स्थानीय सडकहरू कच्ची नै छन तर त्रिभुवन नगर क्षेत्रका केही सडक पिच गरिएका पनि छन ।
दर्ता नभएका प्रयोगकर्ता
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/131151" बाट अनुप्रेषित