"सङ्घीयता" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा Category Maintenance, added orphan tag
पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
 
[[Image:Map of federal states.svg|thumb|250px|right|विश्वका सङ्घीय राष्ट्रहरु हरियो रंगमा]]
 
Line ४ ⟶ ६:
 
सरकारको शक्ति र जिम्मेवारीलाई केन्द्रीय र प्रदेश वा स्थानीयस्तरका अलग - अलग तहमा बाँड्ने पद्धति नै संघीयता हो । यसरी संघीयताको शक्ति उद्भव भएको स्थानमा शक्ति जानुलाई जनाउँदछ । राज्यसत्ता र सार्वभौमसत्ताको समेत विभाजन गरी शासकीय क्रियाकलापमा बढीभन्दा बढी जनतालाई संलग्न गराउने राजनीतिक प्रक्रिया नै संघीयता हो । संघीयता भनेको कभाि चगभि र क्जचभम चगभि को संयोजन भनेर पनि भनिन्छ । संघीयतालाई बहुजातीय ,बहुभाषिक तनाव समाधान गर्ने संवैधानिक र राजनैतिक औजारको रूपमा समेत व्याख्या गर्ने गरिन्छ । अर्कोतर्फ सीमान्तीकृत समूहलाई सशक्तिकरण गर्ने उपायका रूपमा समेत यसलाई लिइन्छ । विश्वमा हाल २४ वटा संघीय स्वरुपको मुलुक छन् । यदि नेपालले यो स्वरुप अँगालेमा २५ वटा संघीय स्वरुपको मुलुक हुनेछ ।
 
 
 
==हेर्नुहोस्==
*[[लोकतन्त्र]]
 
[[Categoryश्रेणी:राजनीति]]
"https://ne.wikipedia.org/wiki/सङ्घीयता" बाट अनुप्रेषित