"शङ्खधर साख्वा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा Category Maintenance, added orphan tag
पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
 
'''शंखधर साख्वा''' [[नेपाल]]का राष्ट्रिय बिभूति र नेपाल संबतका प्रवर्तक हुनुहुन्छ । उहां एक समाजसेवी थिए जसले तत्कालीन नेपालीलाई [[ऋण]]बाट मुक्ति दिलाए।
नेपाल सम्बतको सुरुवातकर्ता शंखधर साख्वा कान्तिपुरको इलाछेंमा बस्ने व्यपारी थिए । उनले बिसं ९३६ मा [[कान्तिपुर]] र [[भादगाउँ]]का जनताको सम्पूर्ण ऋण तिरी नेपाल सम्बतको थालनी गरेका थिए । तत्कालीन समाजमा शुद्र जातिलाई पशुपतिका प्रवेसमा बन्देज लगाक्ष्एको थियो । [[कान्तिपुर]]का राजा राघवदेवले शंखधरको योगदानलार्क्ष कदर गरी शुद्र जातिलार्क्ष [[पशुपति]]मा प्रवेस दिएका थिए । नले प्रचलनमा ल्याएको नेपाल सम्बत बिसं १९६० सम्म पनि नेपालको सरकारी कामकजको भाषाका रुपमा प्रयोग गरिन्थ्यो । तर तत्कालीन प्रधानमन्त्री [[चन्द्र शमशेर]]ले बिक्रम सम्बतलाई चलनमा ल्याएका थिए ।
Line ५ ⟶ ७:
प्रचलीत किम्बदन्ति अनुसार ज्योतिषहरुले निकालेको शुभ साइतमा भद्रमती र बिष्णुमतीको दोभान लखुतीर्थबाट बालुवा झिकेर ल्याए त्यो वालुवा सुनमा परिणत हुन्छ भनेर भादगाउँका राजा आनन्ददेवलाई भनेका थिए । सोही बमोजिम राजा आनन्ददेवले शुभ साइतमा बालुवा झिक्न भरियाहरुलाई पठाए कान्तिपुरका व्यापारी शंखधर साख्वाले शुभ साइतमा झिकेको बालुवाको भारी ल्याएको देखे । शंखधरले ती भरियाहरुलाइ फकाइ फुल्याइ पैसा दिएर उक्तवालुवा आफ्नो घरमा खन्याउन लगाए र पुनः खोलाबाट बालुवा झिकी राजाले भने बमोजिम गर्न भरियाहरुलाई अह्राए । ज्योतिषहरुको भविष्यवाणी मुताबिक चारदिनपछि सो बालुवा सुनमा परिण्त भयो । तर राजाको भण्डारमा खन्याएको बालुवा सुनमा परिणत भएन किनकी तयो बालुवा झिक्दा शुभसाइत बितिसकेको थियो । त्यसपछि शंखधरले त्यो सुनबाट लोकको कल्याण गर्ने विचार गरे । विभिन्न ज्योतिषहरुको राय सुझाब अनुसार उनले कान्तिपुर र भादगाउँका जनताहरुको ऋण मोचन गरीदिने निर्णय गरे । राजाको अनुमति लिएर शंखधरले नेपाल सम्बत १ पनि सुरुगर्न सफल भए । नेपालको तत्कालीन मन्त्रीपरिषदको निर्णय अनुसार २०५६ मंसिर द्द गते देखि शंखधर साख्वालाई नेपालको [[राष्ट्रिय विभूति]]का रुपमा घाषणा गरिएको छ ।
 
[[Categoryश्रेणी:नेपालका राष्ट्रिय बिभूतिहरु]]
[[Category:नेपालका राष्ट्रिय बिभूतिहरु]]