"मानवशास्त्र" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा Category Maintenance, added orphan, wikify tags
पङ्क्ति १:
{{Wikify|date=जुन २०११}}
मानव जातिको विकास तथा विकासक्रमको अध्ययन गर्ने शास्त्रलाई मानवशास्त्र भनिन्छ | मानवशास्त्र अङ्ग्रेजी भाषाको Anthropology शब्दको नेपाली रुपान्तरण हो । Anthropology शब्द ग्रीक भाषाको Anthropos र Logia(Science) शब्द मिलेर बनेको हो । यसरी Anthropology अङ्ग्रेजी शब्दको अर्थ The Science of man (मानवको विज्ञान) भन्ने हुन्छ । नेपाली भाषामा प्रयोग हुँदै आएको मानवशास्त्र शब्द मानव र शास्त्र शब्दको योगबाट बनेको हो । यहाँ मानवको अर्थ मनुष्य वा मानिस हो भने शास्त्रको अर्थ व्यवस्थित विज्ञान हो । यसरी नेपाली भाषाको मानवशास्त्र शब्दको अर्थ पनि मानवसम्बन्धी विज्ञान भन्ने हुन्छ ।
 
{{Orphan|date=जुन २०११}}
 
[[Categoryश्रेणी:समाज]]
"https://ne.wikipedia.org/wiki/मानवशास्त्र" बाट अनुप्रेषित