"ज्वरो" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: '''ज्वरो''' मानव शरीरको एक प्रतिकारात्मक आत्मरक्षक प्रक्रिया हो। ...
 
सा Category Maintenance, added orphan tag
पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
 
'''ज्वरो''' मानव शरीरको एक प्रतिकारात्मक आत्मरक्षक प्रक्रिया हो। ज्वरोमा मानव शरीरको ताप बढ्ने गर्दछ। मानव शरीरको ताप सञ्चालन एक प्रणालीद्वारा हुन्छ। सो प्रणालीद्वारा तापक्रम बढाउने निर्णय गरिएपछि ज्वरो आउने गर्दछ।
==ज्वरोका प्रकार==
तापक्रमको भिन्नता अनुसार ज्वरोलाई यस प्रकार विभाजन गर्न सकिन्छ
*कन्टिन्युअस
*इन्टरमिटेन्ट
*रेमिटेन्ट
 
[[Categoryश्रेणी:रोगका लक्षण]]
"https://ne.wikipedia.org/wiki/ज्वरो" बाट अनुप्रेषित