"मनुस्मृति" का संशोधनहरू बिचको अन्तर

सा
Category Maintenance, added wikify tag
सा (r2.5.2) (robot Adding: bg:Ману-смрити; अंगराग परिवर्तन)
सा (Category Maintenance, added wikify tag)
{{Wikify|date=जुन २०११}}

{{हिन्दुधर्म}}
भारतीय परम्परामा '''मनुस्मृति'''लाई (जो '''मानव-धर्म-शास्त्र''', '''मनुसंहिता''' आदि नामहरुले प्रसिद्ध छ) प्राचीनतम स्मृति एवं प्रमाणभूत शास्त्र रूपमा मान्यता प्राप्त छ। धर्मशास्त्रीय ग्रंथकारहरुका अतिरिक्त शंकराचार्य, शबरस्वामी जस्ता दार्शनिक पनि प्रमाणरूपले यस ग्रंथलाई उद्धृत गर्दछन्। परम्परानुसार यो स्मृति स्वायंभुव [[मनु]]द्वारा रचना गरिएको बताइन्छ, वैवस्वत मनु अथवा प्राचनेस मनुद्वारा रचिएको होइन। मनुस्मृतिबाट यो पनि थाह लाग्छ कि स्वायंभुव मनुका मूलशास्त्रको आश्रय गरेर भृगुले स्मृतिलाई नयाँ रुप दिए, जो प्रचलित मनुस्मृतिको नामले प्रसिद्ध छ। यो भार्गवीया मनुस्मृति जस्तै नारदीया मनुस्मृति पनि प्रचलित छ।
धृति क्षमा दमोस्तेयं, शौचं इन्द्रियनिग्रहः ।

धीर्विद्या सत्यं अक्रोधो, दशकं धर्म लक्षणम ॥

( धर्मका दस लक्षण छन् - धैर्य , क्षमा , संयम , चोरी नगर्नु, स्वच्छता , इन्द्रियहरुलाई वशमा राख्नु , बुद्धि , विद्या , सत्य र क्रोध नगर्नु ( अक्रोध ) )

नास्य छिद्रं परो विद्याच्छिद्रं विद्यात्परस्य तु ।

वृकवच्चावलुम्पेत शशवच्च विनिष्पतेत् ॥

कुनै पनि शत्रुले आफ्नो छिद्र (निर्बलता)लाई नजानोस् र स्वयं शत्रुका छिद्रहरुलाई जान्नु, जसरी कछुआ आफ्नो अंगहरुलाई गुप्त राख्छ, त्यसै गरी शत्रु प्रवेश गर्ने छिद्र को गुप्त राख्नु । जसरी बकुल्लोले ध्यानमग्न भएर माछा पक्रिने गर्छ, त्यसरी अर्थसंग्रहको विचार गर्नु, शस्त्र र बलको वृद्धि गरेर शत्रुलाई जीतनको लागि सिंहको समान पराक्रम गर्नु । चितुवाको समान लुकेर शत्रुहरुलाई पक्रिनु र नजिकबाट आएका बलवान शत्रुहरुसित शश (खरायो)को समान भाग्नु र पछि उनीहरुलाई छल गरी पक्रिनु ।

नोच्छिष्ठं कस्यचिद्दद्यान्नाद्याचैव तथान्तरा ।

न चैवात्यशनं कुर्यान्न चोच्छिष्ट: क्वचिद् व्रजेत् ॥

न कसैलाई आफ्नो जूठो पदार्थ दिनु र न कसैको भोजन खानु, न अधिक भोजन गर्नु र न भोजन गरे पश्चात हात-मुख नधोई यता उता जानु।

तैलक्षौमे चिताधूमे मिथुने क्षौरकर्मणि ।

[[de:Manusmriti]]
[[en:Manusmṛti]]
[[eo:Leĝoj de Manu]]
[[es:Leyes de Manu]]
[[eo:Leĝoj de Manu]]
[[fr:Lois de Manu]]
[[ko:마누 법전]]
[[hi:मनुस्मृति]]
[[id:Manusmrti]]
[[it:Manusmṛti]]
[[ja:マヌ法典]]
[[ko:마누 법전]]
[[ml:മനുസ്മൃതി]]
[[ja:マヌ法典]]
[[no:Manus lover]]
[[pl:Manusmryti]]
[[pnb:منو سمرتی]]
[[pl:Manusmryti]]
[[pt:Código de Manu]]
[[ru:Ману-смрити]]
३२,२५५

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/129838" बाट अनुप्रेषित