सा धेरै राम्रो
पङ्क्ति ९१:
== केही समयदेखि म कुनै लेख पनि पोष्ट गर्न सकिरहेको छैन किन? ==
 
* सन् २००४ को अन्त्यदेखि नै विकिपिडियाको बारेमा जानकारी भएको र अङ्रेजी पेजमै भएपनि नेपाली लेख पोष्ट गरेको थिएँ। नेपाली पोष्ट भनें मपुपुको कार्यक्रमको १ दिन अघिदेखि मात्र शुरू गरेको हुँ। मलाइ विकिपिडियामा काम गर्न एकदमै रमाइलो लाग्छ। तर विगत २ महिनादेखि मैंले लेखहरू पोष्ट गर्न सकिरहेको छैन। अब त मैंले प्रशासक प्रयोगकर्ता पनि हुन पाउँछु होला हैन? कृपया मलाइ सहयोग गर्नुहोस् न। धन्यवाद। -गणेश पौडेल
* युकेशजी धेरैधेरै धन्यवाद। विकी को आगामी भेलाको धैर्यता पूर्वक प्रतिक्षामा छु। मेरो पुरानो लेखा सित सम्बन्ध बनाइदिनुभएकोमा धन्यवाद। अब मलाइ मिस्नोमर बनाउन तपाँइको सहयोगको खाँचो छ। तपाँइको फोनमा सम्पर्क हुन सकेन। मिस्नोमरका लागि अब मैंले के प्रकृया अघि बढाउनु पर्छ? कृपया जानकारी पाउने अपेक्षामा छु। -गणेश
 
== धेरै राम्रो ==