"किराँत लिपि" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा Category Maintenance, added orphan tag
पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
 
नेपालमा गोपाल वंशी, महिषपाल वंशीपछि किराँत वंशको शासन प्रारम्भ हुन्छ । ईसाको नवौँ शताब्दीपछि किरातवंशी राजा गालीजङ्गाको नाति शिरिजङ्गाले पूर्वी नेपालका धेरै स्वतन्त्र राजाहरूलाई पराजित गरी आफ्नो आधिपत्य कायम गरेर नयाँ लिपिको आविष्कार गरेर किराँतक्षेत्रमा विद्या प्रचार गरेको जनश्रुति छ । किराँत वंशबाट उत्पत्ति भएको लिपि हुनाले यस लिपिलाई किराँत लिपि र चन्द्र पुलिङ्ग लिपि पनि भन्ने गरिन्छ । यो लिपि धरानको बूढासुब्बा मन्दिरको आसपास क्षेत्रमा प्रचलित भएको देखिन्छ । हिजोआज राई जातिले यो लिपिको प्रयोग गर्दै प्रचारप्रसार गरिरहेका छन् । किराँत शासन नेपालको प्रारम्भिक शासनकाल भए पनि गुप्त लिपि र कुटिला लिपिपछि मात्र किराँत लिपि प्रचलनमा आएको देखिन्छ । यसो हुनाको मूलकारण किराँतकालीन इतिहास आजसम्म प्रामाणिक नभएकोले पनि हो ।
 
[[categoryश्रेणी:भाषा]]
[[categoryश्रेणी:नेपाल]]
 
[[hi:किराँत लिपि]]
"https://ne.wikipedia.org/wiki/किराँत_लिपि" बाट अनुप्रेषित