"मुरली" का संशोधनहरू बिचको अन्तर

सा Category Maintenance
सा Category Maintenance, added orphan tag
पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
 
मालिङ्गो जातको सानो बाँसबाट बासुरी/मुरली बनाएर बजाईन्छ । एकतिर, बन्द- अर्कातिर खुल्ला भएको भागमा सातवटा प्वाल बनाएर एउटा बाट, फुकि अरू छवटालाई दुई हातको ६ वटा औँलाले छोपेर खोल्दै भाका निकालि बाँसुरी बजाईन्छ । त्यस्तै बाँसमा ठेडी राखेर बनाएको दुईवटालाई धागोले बाँधेर बराबर एकै स्वर निकाली फुकेर जोर मुरली बजाईन्छ । तर यो किरात राई शैलीको जोर मुरली वर्तमान अवस्थामा बनाउन छाडिएको छ ।
 
"https://ne.wikipedia.org/wiki/मुरली" बाट अनुप्रेषित