"चार भञ्ज्याङ" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा Category Maintenance, added orphan tag
पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
 
काठमाडौ उपत्यका सडक यातायात ले जोडिनु भन्दा पहिले उपत्यका छिर्न र बाहिरिन चार दिशा मा रहेको चार वटा भञ्ज्याङ लाई चार [[भञ्ज्याङ]] भनिन्छ| त्यो मध्ये पश्चिम को थान्कोट (वाडभञ्ज्यांङ)र पुर्व को साङ्गा बढि प्रचलित र सुरक्षा को दृष्टिकोण ले महत्वपूर्ण मानिन्थ्यो |उपत्यका को उत्तर तर्फ को पांचमाने भाज्यांङ र दक्षिणको फर्पिङ भञ्ज्याङ कम चल्ती का थिए|
 
[[categoryश्रेणी:भूगोल]]
 
 
[[category:भूगोल]]
{{stub}}
"https://ne.wikipedia.org/wiki/चार_भञ्ज्याङ" बाट अनुप्रेषित