"एकादशी तिथि" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा Category Maintenance, added orphan tag
पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
 
हिंदू [[पंचांग]]को एघारौं [[तिथि]]लाई एकादशी भनिन्छ। यो तिथि [[महिना]]मा दुइ पल्ट आउँछ। [[पूर्णिमा]]पछि र [[औंसी]] पछि। पूर्णिमापछि आउने एकादशीलाई [[कृष्ण पक्ष]]को एकादशी र अमावस्यापछि आउने एकादशीलाई [[शुक्ल पक्ष]]को एकादशी भनिन्छ। यी दुवै प्रकारका एकादशीहरुको हिन्दू सनातन संप्रदायमा धेरै महत्व छ।
 
{{हिन्दू काल गणना}}
 
[[श्रेणी: पंचांग]]
[[श्रेणी:तिथि]]
"https://ne.wikipedia.org/wiki/एकादशी_तिथि" बाट अनुप्रेषित