पङ्क्ति ६:
==एड्मिनशिपको बारेमा==
गणेशजी तपाईंलाई एड्मिनशिपको लागि म सहयोग गर्न तयार छु। तर एड्मिन भन्ने शब्द यहाँ "मिस्नोमर" हो। एड्मिन भएका सदस्यहरुले सुरक्षित पृष्ठलाई सम्पादन गर्ने, भ्यान्डलिजमलाई रोक्ने, अनावश्यक पृष्ठ मेट्ने, सिस्टम मेसेज बदल्ने जस्ता काममा थप "एक्सेस" पाएका हुन्छन्। अन्य क्षेत्रमा एड्मिन तथा अन्य सदस्यमा केही पनि भिन्नता हुन्न। मेरो विचारमा तपाईंले १-२ दिन जति यहाँको टुलहरु अलि चलाउने प्रयास गर्नुभए हुन्छ। जस्तै अन्य प्रयोगकर्ताको वार्तालाप पृष्ठमा सम्पादन गरिसकेपछि डिजिटल सिग्नेचर गर्ने, टेम्प्लेट बनाउने/सम्पादन गर्ने आदि। यदि तपाईंलाई यी विषयमा सहयोग चाहिएको खण्डमा बरु म सहयोग गर्न सक्दछु। त्यसपछि,म तपाईंलाई व्यवस्थापन स्वयम्‌सेवकको लागि चाहिने अन्य काजहरुमा सहयोग गर्नेछु। कृपया मेरो विचारद्वारा निराश नहुनुहोला तथा व्यवस्थापान स्वयम्‌सेवकको लागि केही जानकारी चाहिएमा सक्पर्क गर्नुहोला। धन्यवाद। --[[User:Eukesh|युकेश]] १५:२६, ११ मे २००७ (UTC)
 
==म बञ्चित भएँ==
म ओपेरा ब्राउजर प्रयोग गर्छु। पहिले यसैबाट लेख लेख्न तथा प्रकाशित गर्न सक्थें। अहिले भैरहेको छैन। यसमा जब म लेख्ने पेजमा प्रवेश गर्न खोज्छु यस्तो सन्देश देखापर्छ।
[Process]
Type=Edit text
Engine=MediaWiki
Script=http://ne.wikipedia.org/w/index.php
Server=http://ne.wikipedia.org
Path=/w
Special namespace=Special
 
[File]
Extension=wiki
URL=http://ne.wikipedia.org/w/index.php?title=User:Ganesh_Paudel&action=edit&internaledit=true
तर लग इन नगरी हो भने लेख पोष्ट गर्न सकिन्छ।
त्यसैगरी इन्टरनेट एक्सप्लोररमा भने Index.php फाइल डाउनलोड गर्नु भन्ने सन्देश आउँछ। तर त्यो प्रोग्राम डाउनलोड भएपछि खुल्दैन। अरू पी.सी. बाट पनि प्रयास गरें तर भएन। यसबाट म आफ्नो जानकारी राख्न, पुराना लेखमा सन्दर्भ सूची हाल्न र नयाँ लेख लेख्न बाट झन्डै २ महिनादेखि बञ्चित भैरहेको छु।