"प्रतापसिंह शाह" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा Category Maintenance, added orphan tag
पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
 
{{cleanup-rewrite|date=जुन २०११}}
'''प्रतापसिंह शाह''' [[पृथ्वीनारायण शाह]]को जेठा छोरा हुन। [[पृथ्वीनारायण शाह]] मृत्यु भएपछि नेपालको राजा भए । २७ वर्षको उमेरमा राजा भएका यिनी पनि पिता झैं चरम महत्त्वाकांक्षी र तेजस्वी थिए । यिनको समयमा भुवनेश्वर, कविलासी, सप्तरी जस्ता ठाउँहरू नेपाल राष्ट्रमा गाभिएका थिए । ३ वर्षको छोटो शासन अवधि बित्न नपाउँदै यिनको देहान्न भयो । [[बहादुर शाह]]लाई विश्वास गर्न नसक्नु यिनको ठूलो भूल थियो ।