नयाँ पृष्ठ: तपाईंले लेखेर राम्रो गर्नु भयो। तर Wikipedia मा जानकारी मुलक लेखको धे...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
मिस्नोमर साथीहरू,
मैंले झन्डै २ महिनादेखि आफ्नो नामबाट लेख लेख्न पाइरहेको छैन। त्यसकारण खास लेखहरू पेस गर्न पाएको छैन। यतिसम्म कि आफ्ना लेखहरूमा सन्दर्भ सामग्रीको विवरण समेत थप्न सकेको छैन।
जब म लग इन गरेर लेख पेजमा जान्छु, त्यहाँ साधारणतया लेख लेखिने विन्डो देखा नपरेर इन्डेक्स नामको कुनै फाइल खोल्ने हो? भनेर सोध्छ। हरेक पटक त्यसो भएपछि म दिक्क भएको छु। मलाई कसैले बताइदिनुहोस् कि म अब कसरी लेखहरू लेखुँ? यस सन्दर्भमा के म तपाँइ साथीहरूबाट सहयोग पाउन सक्छु?
अनि लेखहरू बर्गीकरण गर्ने तथा तिनीहरूको ढाँचा अर्थात फर्म्याट मिलाउने, तस्वीर राख्ने, सन्दर्भ ग्रन्थहरू उल्लेख गर्ने आदिका लागि कसरी गर्ने? कृपया मलाइ सहयोग गर्नुहोस्। त्यसो गरे कसो होला?
 
तपाईंले लेखेर राम्रो गर्नु भयो। तर Wikipedia मा जानकारी मुलक लेखको धेरै खाचों छ। लेख्दै गर्नुहोला। धन्यबाद।