"नेपाल सरकारको वैधानिक कानुन २००४" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: नेपालको पहिलो संबिधान नेपाल सरकारको बैधानिक कानून २००४ हो। यो ...
 
सा Category Maintenance, added orphan tag
पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
 
नेपालको पहिलो संबिधान नेपाल सरकारको बैधानिक कानून २००४ हो। यो राणा प्रधानमन्त्री पद्मशम्सेर द्वारा जारी गरिएको थियो। संबिधान लागु गर्ने बिषयमा राणा परिवारमा ठूलो विवाद रहेको थियो। राणा परिवारका अनुदारवादी सदस्यका बिरोधको कारण प्रधानमन्त्री पद्मशमसेरले राजिनामा गरे। यस पछि प्रधानमन्त्री बनेका मोहन शमसेरले यो स‌विधान खारेज गरे।
 
[[Categoryश्रेणी:ऐन कानून]]
{{stub}}
 
 
[[Category:ऐन कानून]]
{{stub}}