"सुम्निमा (उपन्यास)" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
सा Category Maintenance, added orphan tag
पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
 
'''सुम्निमा''' [[विश्वेश्वर प्रसाद कोइराला]]द्वारा लिखित उपन्यास हो। यो उपन्यासमा सुम्निमा तथा देवदत्त दुई बीचको प्रेम प्रसंगको सेरोफेरोमा दुवैको यौन मनोविज्ञान विश्लेषण गरिएको छ। प्रेमले मानिसलाई शारिरीक रूपले टाढा भए तापनि मानसिक रूपले नजीक अनुभुत गराउँछ भन्ने यो उपन्यासको सार हो । सुम्निमा [[किराँत]] धर्मावलम्बीहरूद्वारा विवादमा ल्याइएको उपन्यास हो। सुम्निमा तथा [[पारोहाङ्ग]] [[किराँत]] धर्मका देवताहरू भएकाले उनीहरूलाई उपन्यासको पात्रको रूपमा प्रस्तुत गरी अपमान गरेको किराँतहरूको आरोप छ ।
 
[[Categoryश्रेणी:नेपाली साहित्य]]
[[Categoryश्रेणी:नेपाली भाषाका पुस्तकहरू]]
[[Categoryश्रेणी:विश्वेश्वर प्रसाद कोईरालाका कृतिहरू]]
 
 
{{stub}}
[[Category:नेपाली साहित्य]]
[[Category:नेपाली भाषाका पुस्तकहरू]]
[[Category:विश्वेश्वर प्रसाद कोईरालाका कृतिहरू]]