"खरायो" का संशोधनहरू बिचको अन्तर

सा
Category Maintenance
सा (Category Maintenance)
 
'''खरायो''' स्तनधारी चारखुट्टे जनावर हो । ढाडमा हाडहुने जनावरहरूको [[:en:Leporidae|Leporidae]] परिवारको [[:en:Lagomorpha|Lagomorpha]] वर्गमा पर्ने यो जनावर घरपालुवा र जंगली दुबै अवस्थामा पाईन्छ । खरायो बिशेषगरी मासु र ऊनका लागि विश्वका धेरै ठॉऊमा पालिने गरिन्छ । केही ठॉऊमा यसलाई सौखको रूपमा पनि पाल्ने गरिन्छ । '''Leporidae''' परिवारका युरोपियन खरायो [[:en:Oryctolagus cuniculus|(Oryctolagus cuniculus)]],[[:en:Sylvilagus|Sylvilagus]] वर्गमा पर्ने [[:en:cottontail rabbits|'''cottontail rabbits''']] का १३ प्रजातिहरू र जापानको [[:en:Amami Ōshima|Amami Ōshima]]मा पाइने लोपोन्मुख अमामी खरायो [[:en:Pentalagus furnessi|(Pentalagus furnessi)]] लगायतका सात प्रजातिहरू खरायोको रूपमा चिनिन्छन । यसका अलावा खरायोका अन्य प्रजातिहरू पनि छन्, जङ्गली खरायोका केही प्रजातिहरू र उत्तर अमेरिकी पहाडहरू तथा पूर्वी युरोप र एशियामा पाइने [[:en:Pika|''Pikas'']]हरू पनि '''Lagomorpha''' वर्गमा नै पर्छन् । खरायोको भालेलाई अंग्रेजीमा '''Buck''', पोथीलाई '''Doe''' र बच्चालाई '''Kit''' भनिन्छ ।
 
 
==वासस्थान==
खरायोहरू घाँसेमैदान, जङ्गल, झाडी, मरुभुमी तथा समथर भूभागहरूमा जताततै पाइन्छन् । यीनीहरू समुहमा बस्ने गर्दछन्, यो जनावरको प्रख्यात प्रजाति मध्ये एक युरोपियन खरायो जमिनमुनि दुलो बनाएर बस्छ । यस्ता खरायोका दुलाहरूको समुहलाई अंग्रेजीमा '''warren''' भनिन्छ ।
विश्वभर पाइने खरायोहरू मध्ये करिब आधा भन्दाबढी खरायोहरू उत्तर अमेरिकामा बसोवास गर्दछन् । यसका अलावा यीनीहरू दक्षिणपूर्वी युरोप, दक्षिणपूर्वी एशिया, सुमात्रा, जापानका केही टापूहरू तथा अफ्रिका र दक्षिण अमेरिकाका केही भूभागहरूमा समेत यीनीहरूको उपस्थिति रहेको छ । हाल युरेशीयाका प्राय भूभागहरूमा केही जङ्गली खरायोहरू पाइए पनि यीनीहरू यो क्षेत्रका रैथाने जनावरहरू हैनन् । त्यस्तै दक्षिण अमेरिकामा पनि आधुनिककालको सुरुवात पश्चात भएको अमेरिकी महादेशबीचको आदान प्रदानसंगै खरायोहरू प्रवेशगरेका थिए । यस महादेशभरि प्रायजसो [[:en:tapeti|'''Tapeti''']] भनिने ब्राजिलियन खरायो मात्र पाइएपनि दक्षिण अमेरिकाको दक्षिणी भागमा कुनै पनि प्रजातिहरू प्राकृतिक अवस्थामा पाइदैनन् । खरायोहरू मध्ये युरोपियन खरायोहरू विश्वभर छरिएर रहेका छन् ।
 
 
==शारीरिक विषेशता तथा बनावट==
==प्रजनन्==
[[File:Rabbit 1hr old gnangarra.jpg|thumb|left|खरायोका बच्चाहरूको एक समुह]]
 
 
खरायोहरू अत्यन्तै तिब्र प्रजननदर भएका जनावरहरू हुन् । प्राय सबै खरायोहरूको प्रजनन अवधि पौष देखि भाद्रसम्म करिब नौ महिनाको हुन्छ । तर अष्ट्रेलिया तथा न्युजिल्याण्डमा भने खरायोहरूको प्रजनन अवधि जुलाइको अन्त्यमा सुरु भएर जनावरी महिनासम्मको हुने गर्दछ । यीनीहरूको गर्भधारण अवधि करिब ३० दिनको हुन्छ । खरायोको बच्चाको सङ्ख्या औशतरूपमा ४ देखि १२ ओटा सम्मको हुनेगर्दछ, यो सङ्ख्या ठूलो नस्लमा ठूलो नै हुन्छ । खरायोको बच्चा ४ देखि ५ हप्ताको भएपछि यसलाई आमाको दुध छुटाउन सकिन्छ । यसको अर्थ एक मौशममा एउटा पोथी खरायोले करिब ८०० बच्चा जन्माउने क्षमता राख्छ, त्यस्तै एकै मौशममा नै खरायोको तेस्रो पुस्ताको समेत जन्महुने गर्दछ । पोथी खरायो ६ महिनाको भएपछि प्रजननको लागि योग्य हुन्छ भने भाले खरायो ७ महिनामा परिपक्व हुन्छ । यीनीहरूको संभोग अवधि मात्र ३० देखि ४० सेकेन्डको हुन्छ । सम्भोगको बेलामा यीनीहरू सुँघ्ने, चाट्ने र पोथी खरायोलाई पछ्याउने गर्दछन् । भाले खरायोहरूले पिशाब छर्केर पनि आफ्नो यौन चाहाना व्यक्त गर्दछन् । गर्भधारणको समयमा केही खरायोका पोथीहरूको शरीरको भुत्ला झर्ने गर्दछ ।
The expected rabbit lifespan is about 9–12 years.
 
[[Categoryश्रेणी:घरपालुवा जनावर]]
 
 
[[Category:घरपालुवा जनावर]]
 
[[ar:أرنب]]
[[frpbe:CounélТрусы]]
[[bn:খরগোশ]]
[[be:Трусы]]
[[bs:Kunić]]
[[ca:Conill]]
[[ce:Пхьагал]]
[[chy:Vohkoohe]]
[[cs:Králík]]
[[csb:Trus]]
[[cy:Cwningen]]
[[de:Kaninchen]]
[[nv:Gah]]
[[el:Κουνέλι]]
[[eml:Cunèṅ]]
[[fo:Kanin]]
[[fr:Lapin]]
[[frp:Counél]]
[[ga:Coinín]]
[[gd:Coineanach]]
[[haw:Lāpaki]]
[[hi:खरगोश]]
[[ioht:KunikloLapen]]
[[id:Kelinci]]
[[ia:Conilio]]
[[id:Kelinci]]
[[iu:ᐅᑲᓕᐊᑦᓯᐊᖅ/ukaliatsiaq]]
[[io:Kuniklo]]
[[is:Kanínur]]
[[it:Coniglio]]
[[iu:ᐅᑲᓕᐊᑦᓯᐊᖅ/ukaliatsiaq]]
[[ja:ウサギ]]
[[jv:Kelinci]]
[[ka:ბოცვერი]]
[[csb:Trus]]
[[ht:Lapen]]
[[la:Cuniculus]]
[[lt:Triušiai]]
[[lmo:Cunìch]]
[[lt:Triušiai]]
[[ml:മുയൽ]]
[[ms:Arnab]]
[[my:ယုန်]]
[[nah:Tōchtli]]
[[nds-nl:Kniende (dier)]]
[[nl:Konijn (dier)]]
[[nv:Gah]]
[[nds-nl:Kniende (dier)]]
[[ja:ウサギ]]
[[ce:Пхьагал]]
[[pcd:Lapin]]
[[pl:Królik]]
[[pt:Coelho]]
[[htqu:LapenKunu]]
[[ro:Iepure]]
[[qu:Kunu]]
[[ru:Кролики]]
[[scn:Cunigghiu]]
[[sco:Kinnen]]
[[scn:Cunigghiu]]
[[simple:Rabbit]]
[[sr:Зец]]
[[sv:Kaniner]]
[[tl:Kuneho]]
[[ta:முயல்]]
[[te:కుందేలు]]
[[th:กระต่าย]]
[[chytl:VohkooheKuneho]]
[[uk:Кролик]]
[[ur:خرگوش]]
[[vi:Thỏ]]
[[vls:Keun]]
[[quzh:Kunu]]
[[zh-yue:兔]]
[[zh:兔]]
३२,२५५

सम्पादन

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/125004" बाट अनुप्रेषित