"चितुवा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा Category Maintenance
पङ्क्ति ७:
फेलिडी परिवारका अन्य जनावरको तुलनामा चितुवाको खुट्टा केही छोटो भएपनि यसको जीऊ केही लामो र खप्पर केही ठूलो हुन्छ । झट्ट हेर्दा अमेरिका तिर पाइने जगुआर जस्तै देखिएपनि यो केही सानो र छरितो शरीरको हुन्छ । यसको शरीरमा हुने पाटाहरू पनि जगुआरको जस्तै देखिन्छन तर चितुवाको शरीरका पाटाहरू केही बाक्लो अनि साना हुन्छन् र जगुआरको शरीरमा जस्तो केन्द्रिक्रित पाटाहरू पनि हुदैनन् । शरीरमा यस्ता पाटाहरू नभई पूर्ण रूपमा कालो रंग भएका चितुवाहरूलाई प्यान्थर भन्ने गरीन्छ ।
 
शिकार गर्ने अवसरहरूलाई राम्रो उपयोगगर्ने क्षमताका कारण चितुवा एक सफल शिकारीको रूपमा चिनिन्छ । वासस्थानमा राम्रो अनुकुलन क्षमता, ५८ किमी प्रति घण्टाको रफ्तारमा दौडने क्षमता र तुलनात्मक रूपमा निकै ठूला शरीर भएका शिकारलाई समेत सजिलै बोकेर रूखमा चढ्नसक्ने क्षमताका कारण शिकारको मामलामा अन्य जनावर भन्दा चितुवा निपुण मानिन्छ । आफूले समाउन सक्ने र शिकार गर्नसक्ने जुनसुकै जनावरलाई पनि यो जनावरले आफ्नो आहार बनाउने गर्दछ । चितुवाको वासस्थान समशितोष्ण जङ्गलहरू देखि मरुभूमिसम्म फैलिएको छ ।
 
[[Categoryश्रेणी:वन्यजन्तु]]
 
[[Category:वन्यजन्तु]]
[[en:Panthera]]
"https://ne.wikipedia.org/wiki/चितुवा" बाट अनुप्रेषित