"गँड्यौला" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा r2.7.1) (रोबोट थप्दै: nl:Lumbricina |
सा Category Maintenance |
||
पङ्क्ति ३:
'''गँड्यौला''' [[:en:annelida|एनेलिडा]] फाइलममा पर्ने ढाडमा हाड नहुने जनावर हो । माटो भित्र बस्ने यो जनावरले खानेकुरा खोज्न तथा वसोवासका लागि माटो खन्ने हुनाले यसलाई प्राकृतिक हलोको रूपमा पनि चिनिन्छ । यो जनावरको शरिर बेलनाकार र खण्डखण्ड परेको हुन्छ । यसको सम्पूर्ण शरिर मांशपेशिले बनेको हुन्छ जुन् एकदमै ओशिलो खालको हुन्छ । यो जनावरको टाउको, मुख, जीउ र मलद्वार स्पष्ट छुट्टिएको हुन्छ । भाले र पोथी प्रजनन अंग एउटै शरीरमा हुने भएकोले गँड्यौला एउटा उभयलिङ्गी जनावर हो ।
[[
[[ar:دودة الأرض]]
|