"पर्वत जिल्ला" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{stub}}
'''पर्वत जिल्ला'''
[[Image:parbat_map.jpg|right|thumb|पर्वत जिल्लाको नक्सा]]
 
[[Image:prabat_map_small.jpg]]
धेरैको अनुमान के हुन्छ भने 'पर्वत' एउटा विकट डाँडाकाँडाले भरिएको जिल्ला होला । यस्तो अनुमान त्यतिबेला गलत ठहर्छ जतिबेला उनिहरु साँच्चिकै 'पर्वत' पुग्छन् । यसको मतलब यो होइन कि पर्वत जिल्लामा डाँडाकाँडा नै छैनन् । सामान्य पहाडी जिल्ला सरहकै भौगोलिक बनावट भएको पर्वत साच्चिकै सुन्दर छ । विकासका पुर्वाधार र चेतना स्तरका हिसाबले 'पर्वत' अन्य जिल्ला भन्दा अगाडी छ । ६५ प्रतिशत भन्दा बढि बासिन्दा साक्षर छन् । हरेक वर्ष एस.एल.सी. उतिर्ण गर्नेको दर अन्य जिल्लाको तुलनामा उच्च छ ।
 
"https://ne.wikipedia.org/wiki/पर्वत_जिल्ला" बाट अनुप्रेषित