"कालिज" का संशोधनहरू बिचको अन्तर

सा रोबोट थप्दै: ml:ചാര കാട്ടുകോഴി; अंगराग परिवर्तन
सा Category Maintenance
पङ्क्ति १:
[[चित्र:Grey_jfowl_jgouldGrey jfowl jgould.jpg|thumb|right|खैरो कालिज]]
'''कालिज''' '''(कालिच)''' एक जंगली चरा हो। यो चरा [[कुखुरा]] जस्तै हुने भएकाले कतै कतै यसलाई "वन कुखुरा" अथवा "वन मुर्गी" पनि भनेको सुनिन्छ। कालिजहरु प्राय: पहाडी क्षेत्रको जंगलमा पाइन्छन्। सिकारीहरुले कालिजको सिकार धेरै गर्ने भएकाले अब यसको जातिए लोपताको सम्भावना बढेको छ। सिकारीहरु कालिजहरुका पनि कुखुरा जस्तै ठुलो समुहमा चल्लाहरु हुन्छन्। बैसाखमा, जेठ बढी जसो कालिचहरुले चल्ला निकाल्छन्। मंसिर, पुस सम्म चल्लाहरु एक समुहमा बस्ने गर्छन् भने फागुन लागे पछि कालिजहरु भाले पोथिको अलग अलग जोडी बनाएर छुट्टीन्छन्।
 
{{stub}}
{{चराहरू}}
 
[[श्रेणी:चरा]]
 
 
{{stub}}
 
[[en:Grey Junglefowl]]
"https://ne.wikipedia.org/wiki/कालिज" बाट अनुप्रेषित