"इन्दिरा गान्धी" का संशोधनहरू बिचको अन्तर

सा
Category Maintenance
सा (Category Maintenance)
इंदिरा प्रियदर्शिनी गांधीको जन्म १९ नोवेम्बेर १९१७ मा भएको हो र आफ्नै सुरक्षाकर्मीले गोली प्रहार गरी ३१ अक्टूबर १९८४मा उनको मृत्यु भयो। उनी १९६६ देखि १९७७ सम्म तीन पल्ट र १९८० देखि १९८४ मृत्यु पर्यन्त एक पल्ट गरी जम्मा १५ वर्षसम्म भारतकी प्रधान मन्त्री बनिन्। उनका पिताको पण्डित [[जवाहरलाल नेहरु]] पनि स्वतन्त्र एवं गणतन्त्र भारतका प्रथम प्रधानमन्त्री बनेका थिए।
 
[[Categoryश्रेणी:जीवनी]]
 
[[af:Indira Gandhi]]
३२,२५५

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/123095" बाट अनुप्रेषित