"विद्यापति" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा Category Maintenance
पङ्क्ति १:
{{wikify}}
 
[[Image:bidhya_patibidhya pati.jpg|thumb|300px|[[नेपाल]]को [[हुलाक टिकट]]मा विद्यापति]]
[[Image:विद्यापति.jpg|thumb|300px|[[भारत]]को [[हुलाक टिकट]]मा विद्यापति]]
 
'''विद्यापति''' [[मैथिली भाषा|मैथिली]] साहित्यका महाकवि हुन्।
 
 
 
भारतमा मात्रै होइन, नेपालमा पनि मैथिली आन्दोलन विद्यापति स्मृति दिवसकै आयोजनबाट सुरु भएको थियो । नेपालमा स्व पं सुन्दर झा शास्त्रीसमेतका अग्रसरतामा सुरू भएको योे आयोजन आरम्भमा 'एउटै भाषा एउटै भेष'को पञ्चायती मानसिकताविरुद्ध क्षेत्रीय भाषाहरूको अस्मिता र सम्मानको संर्घष्ा तथा यसका लागि लोकतन्त्रको आवश्यकता बोध गराउने लक्ष्यतिर केन्द्रित थियो ।
Line १५ ⟶ १३:
 
भनिन्छ, उहा�को भक्तिपूर्ूण्ा वन्दनापछि गङ्गाको धार विद्यापतिसम्म घुमेर गयो र गङ्गालाभ गर्दै उहा�ले देहत्याग गर्नुभयो । वाजितपुरको त्यो स्थानमा अहिले विद्यापति नगर रेल्वे स्टेसन छ । जीवनको अन्तिम क्षणसम्म रचनाको प्रमाणका साथै यसले उहा�को आध्यात्मिक उच्चता पनि स्पष्ट गर्छ ।
 
 
 
 
विद्यापतिको लेखन, विषय र भाषाक्षेत्र व्यापक र विशाल थियो । उहा�का रचना संस्कृत, प्राकृत, मैथिली र अबहठ्ठमा प्राप्त भएका छन् । मैथिलीमा मात्रै उहा�ले शक्ति आराधना, नचारी, कृष्णलीला, प्रणय लगायतका विषयमा हजारभन्दा बढी गीत रचना गर्नुभएको छ भने अबहठ्ठमा दर्ुइवटा खण्डकाव्य कर्ीर्त्तिलता र कर्ीर्त्तिपताका तथा संस्कृत-प्राकृत-मैथिलीमा गोरक्षविजय र संस्कृत-प्राकृतमा मणिमञ्जरी नाटकहरू उपलब्ध छन् । संस्कृतमा उहा�ले शास्त्रीय र व्यवहारोपयोगी धेरै ग्रन्थ लेख्नुभएको थियो । तीमध्ये शिक्षाप्रद रोचक कथा संकलन पुरुषपरीक्षा तथा अभिलेखाङ्कन नमुनाका साथै शासनोपयोगी पत्राचारको लिखनावली विख्यात छ । विद्यापतिको यात्रा साहित्य भूपरिक्रमण, धर्मशास्त्र र कर्मकाण्डका पारम्परिक ग्रन्थहरू विभागसार, शैवर्सवस्वसार, दर्ुगाभक्ति तरङ्गनिी, दानवाक्यावली, गङ्गावाक्यावली, गयापत्तलक, वर्षृत्य, व्याड.ी भक्तितरङ्गनिी आदि अमर कृति छन् ।
Line ६९ ⟶ ६४:
विद्यापतिका गीत गुुणोत्कर्षाका साथै विषय विविधताले पनि परिपर्ूण्ा छन् । भक्ति गीतमा आराध्य र आराधकको सम्बन्ध प्रतिफलित देखिन्छ तथा आराध्यको छवि, लीला, वर-याचना आदि मुख्य विषय बनेका छन् । शृङगार गीतमा वयःसन्धि, रूपलावण्य, रागोदय, केलिकातरता, रसिकता, रतिपाटव, परकीयाकैतव, अभिसार, मिलनको उल्लास, विरहको वेदना लगायत नरनारीका यौन स्ाम्बन्धस�ग सम्बन्धित सबै विषय रुचिकर शैलीमा समेटिएका छन् । व्यावहारिक गीतमा माङ्गलिक, उपचार, पारिवारिक हर्षोल्लास, प्रेम, वात्सल्य, शुुभकामना आदि चित्रित छन् । मैथिली साहित्यमा विद्यापतिको स्थान इटालीका दा�ते र बेलायतका चौसरजस्तो छ ।
 
विद्यापति निर्वासनकालमा प्राचीन मिथिलाको राजधानी विदेहनगरी सम्प्रति जनकपुरदेखि दक्षिण राजबनौलीमा बस्नुभएको थियो । काठमाडौंमा विद्यापतिका पदावलीको तिरहुताक्षरमा तयार गरिएको पाण्डुलिपि विद्यमान छ । र्सवप्रथम महामहोपाध्याय हरप्रसाद भट्टाचार्य शास्त्रीलाई यसको जानकारी प्राप्त भएको थियो । उहा� विद्यापतिबाट प्रभावित हुनुहुन्थ्यो । उहा�ले लेख्नुभएको छ( विद्यापतिके आमरा तीन मर्ूर्तिते देखिते पाई । एक मर्ूर्तिते तिनी पण्डित संस्कृत साहित्ये खुब व्युत्पन्न । तिरहुतेर राजादेर सभासद एवं हिन्दू समाजे पर्ुनर्गठने कृतसंकल्प । आर एक मर्ूर्तिते देखी तिनी कविर चक्षे जगत देखिते छेन । आदि रसेर पद लिखिते छेन एवं समये-समये उच्छवासे गद्गद् होइते छेन । ता�हार आरओ एक मर्ूर्ति आछे । तिनी इतिहास लिखिते छेन । ता�हार इतिहासेर नाम मोने - ता�हार कर्ीर्त्तिपताका ओ कर्ीर्त्तिलता ता�हाके भारत वर्षो एक जन प्रधान इतिहासलेखक करिया तुलिया छेन । पछि हरप्रसादजीले नेपाल सरकारको स्वीकृति लिएर सो पाण्डुलिपि नगेन्द्रनाथ गुप्तलाई शोध गर्न दिनुभएको थियो । दरभंगा महाराज कामेश्वर सिंहले त्यस विपुल सम्पदाको दुइटा प्रतिलिपि तयार गरे, जसमध्ये एउटा पटना कलेजमा र अर्को पटना विश्वविद्यालयको पुस्तकालयमा सुरक्षित छ। <ref> मैथिलीका कविकोकिल विद्यापति: वृषेशचन्द्र लाल http://www.samakalinsahitya.com </ref>
 
==सन्दर्भ सामग्री==
{{reflist}}
 
[[Categoryश्रेणी:साहित्य]]
[[Categoryश्रेणी:कवि]]
[[Categoryश्रेणी:जीवनी]]
[[Categoryश्रेणी:भारतीय साहित्यकार]]
"https://ne.wikipedia.org/wiki/विद्यापति" बाट अनुप्रेषित