कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ५:
"Receiving the Holy Spirit, evidenced by speaking in tongues, is the guarantee of our inheritance of the Kingdom of Heaven".
> पवित्र आत्माको प्रवेश, जुन बोलीमा पनि प्रष्ट देखिन्थ्यो,यसले स्वर्गको आगमनको पक्का प्रमाण दिन्थ्यो।
 
"The sacrament of feet washing enables one to have a part with the Lord Jesus. It also serves as a constant reminder that one should have love, holiness, humility, forgiveness and service. Every person who has received water baptism must have their feet washed in the name of Jesus Christ. Mutual feet washing may be practiced whenever is appropriate".
>आफ्नो पाउ धुनाले यशुको टुक्रा हुनमा मद्दत गर्छ। यसले सदैब हामीमा माया,पवित्रता,घिन,माफी दिन सक्ने र सहायता गर्ने क्षमता हुनुपर्छ भन्ने कुरा याद गराउंछ। हरेक मनुष्यले आफ्नो पाउ यशुको नाउंमा धुनु पर्छ। जतिसक्दो हामीसबै मिली पाउं धुनु पर्छ।
 
The Sabbath day, the seventh day of the week (Saturday), is a Holy Day, blessed and sanctified by God. It is to be observed under the Lord's grace for the commemoration of God's creation and salvation and with the hope of eternal rest in the life to come.
>हप्ताको सातौं दिन(शनिवार अथवा सबथको दिन),ईश्वरद्वारा पवित्र गरिएको दिन हो। यसलाई ईश्वरको क्रिपा मानेर हाम्रो जीवनको शुरुवात र
भविष्यमा अलौकिक शान्ति प्राप्तिको कामना गर्नुपर्छ।