"विकिपिडिया:योगदान" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २:
[[विकिपीडिया]]मा तपाईंलाई स्वागत छ। तपाईं जस्ता विचारकहरुको कारणले नै विकिपीडियाको विकास भएको हो। विकिपीडियामा योगदानका धेरै तरिकाहरु छन्। केहि यहाँ दिइएकाछन्।
 
===गलतिहरुगल्तीहरु सुधार्नुहोस्===
विकिपीडियामा लेख पढ़्दा खेरि मानिसहरुले धेरै गल्तीहरु भेट्छन् अथवा '''केहि त अवश्य सही छैन'''। यी गल्तीहरु हुन सक्छन् - कड़ीहरु, मात्राहरु, व्याकरण वा जानकारी आदि। यदि यस्तो भेटेमा त्यति नैं बेला '''सम्पादन गर्ने''' बटनमा क्लिक गर्छन् र गल्तीलाई सही बनाउँछन्। लगभग प्रत्येक योगदान गर्नेले शुरूआतमा यसै गर्छन्। यदि तपाईंलाई कुन सही हो कुन गलत हो भन्ने लाग्छ भनें त्यस पृष्ठको वार्तालाप पृष्ठमा आफ्नो विचार राख्नुहोस्, यसको लागि तपाईंले आफ्नो चर्चाको शीर्षक दिएर लेख्नुहोस् र आप्नो हस्ताक्षर दिन नभुल्नुहोस्। हस्ताक्षरको निम्ति <nowiki>~~~~</nowiki>को प्रयोग गर्नुहोस्।