"ग्यालिलियो ग्यालिली" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २४:
}}
 
'''ग्यालिलियो ग्यालिली''' (इटालीयन उच्चारण: ɡaliˈlɛːo ɡaliˈlɛi; १५ फेब्रुवरी १५६४ - ८ जनवरी १६४२),लाई सामान्यतया ग्यालिलियोको मात्र भनिन्छ । यिनी [[इटाली|इटालीयन]] भौतिकविज्ञानशास्त्री, [[गणितज्ञ]], [[खगोलशास्त्री]] र [[दार्शनिक]] हुन जसले वैज्ञानिक क्रान्तिमा प्रमुख भूमिका निभाएका थिए । उनले टेलिस्कोपको विकास गरेर अन्तरिक्षको अवलोकनका साथै [[कपर्निक्यानिज्म]] (Copernicanism) को लागि सहयोग गरेका थए । ग्यालिलियोलाई "आधुनिक अवलोकन [[खगोल विज्ञान]]का पिता", "आधुनिक भौतिकी विज्ञानका पिता", "विज्ञान को पिता" र "आधुनिक विज्ञानका पिता" को नामले चिनिन्छ । [[स्टीफन विलियम हकिंग|स्टीफन हकिंग]] भन्छन, "ग्यालिलियो, शायद कुनै पनि अन्य व्यक्तिको तुलनामा अधिक आधुनिक विज्ञानको जन्मको लागि जिम्मेवार थिए" । लगभग सबै हाई स्कूल र कलेजको परिचयात्मक [[भौतिक विज्ञान]]को पाठ्यक्रमहरुमा पढाईने समान त्वरित वस्तुहरुको गतिको बारेमा ग्यालिलियोले काइनेमेटीक्सको विषयको रूपमा अध्ययन गरेका थिए । उनले [[अन्तरिक्ष]]को अवलोकन गरेर उनले [[शुक्रशुक्रग्रह]]को चरणको पुष्टि, [[बृहस्पति]]का सबैभन्दा ठूला चार उपग्रहरू (यिनीहरूको नाम उनको सम्मानमा [[ग्यालिली मुन]] राखिएकोछ)को खोज र [[सनस्पट्स]]को (sunspots)को अवलोकन तथा विश्लेषण गरी खगोल विज्ञानमा ठूलो योगदान पुर्‍याकाछन् । ग्यालिलियोले सैन्य कम्पास र अन्य उपकरणहरुको विकास तथा आविस्कार गरी लागू विज्ञान र प्रविधिको क्षेत्रमा पनि काम गरेका छन ।
==संदर्भ सामाग्री==
{{Reflist|2}}