"विकिपिडिया:प्रशासकहरू" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
विकिपीडिया प्रशासक ([[अंग्रेज़ी:en:Bureaucrats|Bureaucrats]]मा ब्यूरोक्रैट्स) ती व्यक्तिहरुलाई भनिन्छ जसलाई विकिपीडिया समाजद्वारा असाधारण र विशेष रूपले विश्वसनीय प्रयोगकर्ताहरुको रुपमा अधिकार प्रदान गरिन्छ। यी प्रयोगकर्ताहरुलाई विशेष प्रशासकीय अधिकारहरु दिइएको हुन्छ, जसको प्रयोग यिनीहरु अन्य प्रयोगकर्ताहरुको खातामाथि गर्न सक्छन्।
 
प्रशासकहरुलाई निम्न विशेष अधिकार प्राप्त भएको हुन्छ:
* प्रयोगकर्ताहरुलाई प्रबन्धकमा पदोन्नत गर्न सक्छन्।
* प्रयोगकर्ताहरुलाई प्रशासकमा पदोन्नत गर्न सक्छन्।
* प्रयोगकर्ताहरुलाईबोटको बोटमामान्यता पदोन्नतप्रदान गर्न सक्छन् ।
* प्रयोगकर्ताहरुको नाम बद्लीपरिवर्तन गर्न सक्छन्।
 
यस स्तरका सदस्यहरुको सूची हेर्न [[Special:Listusers/bureaucrat |यहाँ]] क्लिक गर्नुहोस्।