"वसन्त" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
 
पङ्क्ति १३:
[[File:Colorful spring garden.jpg|thumb|right|250px|बसन्त ऋतुमा फुलेका फूलहरू]]
{{मौसम}}
'''वसन्त ऋतु''' [[शिशिर ऋतु]] र [[ग्रीष्म ऋतु|गृष्म ऋतु]]को बिचमा आउने तथा ६ वटा ( पश्चिमी सभ्यतामा ४ वटा) [[ऋतु]]हरूमा मनमोहक ऋतु हो । वसन्त भन्नाले बहार (यौवनावस्था) भन्ने बुझिन्छ । वसन्त ऋतुमा प्रकृतीको बहार आउँछ । [[हिन्दु धर्म|हिन्दू धर्म]]को महान ग्रन्थ [[श्रीमद्भगवद गीता|गीता]]मा भगवान श्री [[कृष्ण]]ले अर्जुनलाई "म ऋतुहरूमा वसन्त ऋतु हुँ" भनेका छन्। पौराणिक तथा आधुनिक कविहरूले बसन्त ऋतु माथी सयौँ कविताहरू लेखेका पाइन्छन । बसन्तमा न गर्मी न चिसो ठिक कै मौसम हुन्छ। प्रकृतीले नौलो काँचुली बदल्छ । हिन्दू महिनाहरूको २ महिना [[चैत|चैत्र]] र [[वैशाख|बैसाख]] महिना बसन्त ऋतु भित्र पर्दछन । बसन्त ऋतु सबैभन्दा राम्रो, रमाइला र मनमोहक ऋतु हो। बसन्त ऋतुमा सबै बोटबिरुवाहरूको पुरानो पात झर्‍छ र नयाँ पात पलाउँछ। बसन्त ऋतिमा जतात्यतै हरियाली हुन्छ। यो ऋतुलाई सबैले मन पराउँछ।त्यसैले यस ऋतुलाई ऋतुराज पनि भनिन्छ।
 
==[[सन्दर्भ]] सूचीहरू==
"https://ne.wikipedia.org/wiki/वसन्त" बाट अनुप्रेषित