"घिउ" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा सुधार |
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै |
||
पङ्क्ति १५:
:राम्रो शुद्ध बेसारको धूलोलाई गाईको घ्यूमा मुछेर बेलुका सुत्ने बेला लगाउने गरेमा आँखा रातो भएको, घाउ भएको, जालो हुन लागेको धमिलो भएको आदि १\२ हप्तामा निको गर्छ र सँधै लगाएमा आँखाको कहिल्यौ खराबी हुँदैन ।
*शूल भएमा , धेरै दीसा लागेमा
:[[जीरा|जीराको]] धूलो, ५० ग्राम, [[
*सेतो दुवी आएमा
:[[रायो|रायोको]] धूलो गाईको घ्यूमा फिटेर मलम बनाउने र त्यस ठाँउमा बिहान/बेलुका लगाउने गरेमा बिस्तारै सेतो दुवी ठीक हुन्छ ।
*ओठ फुट्ने भएमा
:एक चम्चा घ्यूमा एक चिम्टी [[नुन|नून]] हालेर तताएर राख्नुहोस् र ओठ फुटेको बेलामा दिनको २/४ पटक लगाउनु होस् । सुत्नेबेलामा नाइटोमा घ्यू लगाएर सुत्ने गरेमा पनि ओठ फुट्दैन ।
==सन्दर्भ ग्रन्थ==
|