"बझाङ जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा एक उपकरण प्रयोग गरेर व्याकरण ठीक गरियो
प्रशासनिक विभाजन
पङ्क्ति २३:
}}
 
'''बझाङ जिल्ला''' [[नेपाल]]को [[सुदूरपश्चिम प्रदेश]]मा अवस्थित [[जिल्ला|एउटा जिल्ला]] हो। यस जिल्लामा १० गाउँपालिकाहरू र २ नगरपालिकाहरू छन्।
 
==नामाकरण==
पङ्क्ति ३०:
== भूगोल ==
सूदुरपश्चिमाञ्चल विकास क्षेत्रको सेती अञ्चलमा पर्ने मनोरम जिल्ला बझाङको पूर्वमा वाजुरा र हुम्ला जिल्ला, पश्चिममा वैतडी र दार्चुला जिल्ला, उत्तरमा हुम्ला जिल्ला र चीनको स्वाशासित क्षेत्र तिब्बत, दक्षिणमा वैतडी र डोटी जिल्ला अवस्थित छन्। कूल क्षेत्रफल ३४२२ वर्ग किलोमिटर भएको यस जिल्लामा २ वटा संसदीय निर्वाचन क्षेत्र, ११ वटा इलाका क्षेत्र तथा ४७ वटा गाविस रहेका छन्। जम्मा १६७०२६ जनसङ्ख्या भएको यस जिल्लामा सरदर परिवार सङ्ख्या ५.८ छ भने जनघनत्व प्रति वर्ग किमी ४५ रहेको छ। यस जिल्लाको शैक्षिक स्थिति नियाल्दा प्रा.वि. २८२, नि.मा.वि ५५, मा.वि. ३९, उ.मा.वि. २५, क्याम्पस ५, निजीस्रोत विद्यालय ३२ तथा इङ्गलिस वोडिङ्ग स्कूल ५ रहेका छन्। यस जिल्लाको साक्षारता दर ३९ प्रतिशत छ भने वाषिर्क प्रतिव्यक्ति आय रु.४९३० रहेको छ। यहाँ ठाउँ अनुसार मस्टो का विभिन्न रुप, विभिन्न भवानि र केदार (महादेव को सर्बोच्च रुप) लाई आ-आफ्नो कुल देवता मान्ने गरिन्छ।
 
== प्रशासनिक विभाजन ==
जिल्लामा १२ स्थानीय तहहरू छन्, जसमध्ये दुई सहरी नगरपालिका र १० गाउँपालिका छन्।<ref>{{Cite web|url=https://dccbajhang.gov.np/newlb/|title=बझाङ जिल्लाको स्थानीय तहको विवरण|website=बझाङ जि.स.स.|accessdate=2023-04-01}}</ref>
{| class="wikitable sortable"
|+बझाङ जिल्लाका स्थानीय तहहरू
!स्थानीय तह
!वडा सङ्ख्या
!केन्द्र
!जनसङ्ख्या
|-
|[[जयपृथ्वी नगरपालिका]]
|११
|जयपृथ्वी
|२२,१९१
|-
|[[बुङ्गल नगरपालिका]]
|११
|[[खिरातडी]]
|३३,२२४
|-
|[[तलकोट गाउँपालिका]]
|७
|[[मेलविसौनी]]
|११,५५७
|-
|[[खप्तडछान्ना गाउँपालिका]]
|७
|[[माझीगाउ]]
|१५.८९३
|-
|[[थलारा गाउँपालिका]]
|९
|[[कोटभैरव]]
|१७,९५२
|-
|[[बित्थडचिर गाउँपालिका]]
|९
|[[देउलेख]]
|१७,१५४
|-
|[[सूर्मा गाउँपालिका]]
|५
|[[देउलीचौर]]
|९.०२२
|-
|[[छबिसपाथिभेरा गाउँपालिका]]
|७
|व्याँसी
|१६,२९६
|-
|[[दुर्गाथली गाउँपालिका]]
|७
|[[चौधारी]]
|१२,९७२
|-
|[[मष्टा गाउँपालिका]]
|७
|[[भातेखोला]]
|१४,९५१
|-
|[[केदारस्युँ गाउँपालिका]]
|९
|[[रायल]]
|२१,३०७
|-
|[[साईपाल गाउँपालिका]]
|५
|[[काडाँ|काँडा]]
|२,१८२
|}
 
==सन्दर्भ सामग्रीहरू==
"https://ne.wikipedia.org/wiki/बझाङ_जिल्ला" बाट अनुप्रेषित