"कैलाली जिल्ला" का संशोधनहरू बिचको अन्तर

→‎सन्दर्भ सामग्रीहरू: कैलाली जिल्लाका स्थानीय तहहरू
सफाइ गरियो
पङ्क्ति ४२:
* सबभन्दा होचोस्थान: १०९ मिटर
* धरातल: चुरे पहाडी प्रदेश र तराई प्रदेश
 
==कैलाली र कंचनपुर जिल्लाका ऐतिहासिक तप्पाहरू==
*१) प्रतिहार तप्पा ( भानादेव वंशजका गौतम गोत्रीय, चन्द्रवंशी चन्दको पशुपालन र शासित क्षेत्र)
*२)[[बोगटान]] तप्पा डोटीका ठकुरी बम/ठकुरी बोगटी रजवारहरूको पशुपालन र शासित क्षेत्र)
*३) मल्हावार मल्लको पशुपालन र जिम्दारी क्षेत्र
*४) रैका तप्पा (मुख्यतया रैक्वारक्षेत्र) डोटी रैका शाही /मल्लको पशुपालन र शासित क्षेत्र
 
==प्रमुख नदीहरू==
[[चित्र:A view of Karnali river.JPG|thumb|कर्णाली नदी]]
* [[कर्णाली नदी]],
* [[मोहना नदी]],
* [[खुटिया नदी]],
* पथरैया,
* शिवगङ्गा,
* गौरी,
* गङ्गा,
* वनरा,
* गुलरा,
* गोदावारी,
* जमरा आदी
 
==प्रमुख तालहरू==
[[घोडाघोडी ताल]], [[जोखर ताल]], तिलेक, कोईलही, लौकाभौका, वेहडावावा
 
==प्रमुख धार्मिक स्थलहरू==
श्री [[कात्तिकेय (मोहन्याल)]], श्री सिंहासन, धनगढी ४ उत्तरवेहडी [[शिवपुरीधाम]], शमैजी (गोला देउ) फूलवस्ती, [[गोदावरी (कैलाली)|गोदावरीगङ्गा]], ग्वाशी, [[बेहडाबाबा]], [[लक्ष्मीनारायण मन्दिर]], [[नैनादेवी मन्दिर]], पशुपति मन्दिर, वेङ्कटेश्वर मन्दिर, [[वनदेवी मन्दिर]], गोदावरीस्थित शिव मन्दिर, खैरालामा रहेका श्री मोहन्याल मन्दिर,चौमालाको श्री मोहन्याल बाबा,शिवको जटासंग सम्बन्धित शिवगङ्गानदी
 
गोदावरी नगरपालिका [http://www.prasantbhatt.com/tag/machheli-river/ बडी मछेली] नदिको छेउमा रहेको  ग्वाशी समैजीको थान पनि  एक महत्त्वोपूर्ण  धार्मिक स्थल हो। स्यालपाठा-कारा नामले पनि चिनिने  यस थानमा  देबी देवताका पुजा र बोकाको बलि पनि  दिइन्छ।
 
==प्रमुख पर्यटक स्थलहरू==
[[टीकापुर पार्क]], [[घोडाघोडी ताल]], लम्किको चिसापानि स्थित [[कर्णाली पुल]], खैराला दरबार, गोदावरी, खानीडाडा, धनगढी स्थीत [[जोखर ताल]], [[धनगढी पार्क]] र [[राजकॉडा]][[बर्दगोरिया]] आदि हुन....
 
==बङ्गला (टीकापुर पार्क)==
[[टीकापुर पार्क|बङ्गला]] यो [[टीकापुर पार्क]] को वास्तविक नाम हो। टिकापुर पार्क नेपाल कै सबै भन्दा ठुलो उद्ध्म क्षेत्र हो। यो तल्लो बोगटान क्षेत्र निगाली गाउँ विकास समिति अलाड गाउँ जन्मथलो भएका तत्कालिन पंच मन्न्री [[खडक बहादुर सिंह]]को पहल, योजना र योगदानमा राजा [[महेन्द्र वीर विक्रम शाह|महेन्द्र]]को पाला स्थापना गरिएको सुन्दर स्थान हो।हाल एस को सम्पुर्ण जिम्मेवारी र अधिकार [[टीकापुर|टिकापुर नगरपालिका]] लाइ रहेको छ। यो पार्क [[शाही]] परिवार सङ्ग चिरपरिचित छ। एहां बर्सेनि हजारौं को सङ्ख्या मा आन्तरिक तथा वाहिरी पर्यटक आउछ्न।
नया वर्ष, तिहार पछि, माघी पर्ब मा यहाँ विशेष रमाइलो गर्न दैनिक २० हजार भन्दा बढी मानिसको भिद हुन्छ। [[कर्णाली नदिको]] किनर मा रहेको यो स्थान बन भोज र नदिमा साहासिक कार्य गर्न र पार्क मा करिब १० प्रजातिको फुलहरू नै एस्को विशेष आकर्षण हो।
 
==प्रमुख जातजातिहरू==
:[[थारू जाति|थारु]]हरूमा जस्तैः कठरिया, [[चौधरी ]], कुश्मी, दहित, महतो, घोतैली,बैद्य,रजबंशी ,डङ्गौरा ,जगथवा, कलेहुव , [[राना थारू]] आदि (थारु जाती यस जिल्लामा बसोबास गर्ने प्रमुख जाती हो))
:बाहुनहरू जस्तैः [[पन्त]], [[भट्ट]], रेग्मी, [[जोशी]], उपाध्याय, पाठक, [[पनेरू]], दाहाल, फुलारा, [[भण्डारी]] आदि।
:ठकुरीहरू जस्तै: [[शाह वंश|शाह]], [[शाही]], [[चन्द]], [[देउवा]] ,[[मल्ल]] , [[बोगटी]], [[रजवार]], [[पाल (थर)|पाल]], [[सिंह]], बम (बम्म), हमाल ठकुरी आदि।
:क्षेत्रीहरू जस्तैः कुंवर, खाती,[[बोहरा]], खड्का, धामी, साउँद, बिष्ट, कार्की, महरा, महत, [[बोगटी]], धानुक, कडायत, [[थापा]] आदि |दलित समुदायको पनि बाक्लो बस्ती छ!जस्तै:-विश्कर्मा,तिरुवा,दमाई,बादी,ढोली,सार्की आदि!
 
==नयाँ टिकापुर==
यो [[दुर्गौली]] गाबिस र टिकापुर नपा को सिमाना मा अबस्थित एक सुन्दर गाउँ हो। यो गाउँ एक जातीय सद्भाव पुर्ण सुन्दर गाउँ हो। यहाँ विशेष गरी [[थारू जाति|थारू]] र क्षेत्री को बहुल्यता रहेको छ। यस गाउँ मा रहेको [[जगन्नथिया बाबा]] नामक मन्दिर को कारण ले चर्चा मा छ।
 
==सन्दर्भ सामग्रीहरू==