"कैलाली जिल्ला" का संशोधनहरू बिचको अन्तर

+
चिनोहरू: दृश्य सम्पादक अस्पष्टता कडीहरू
+
पङ्क्ति २९:
'''कैलाली जिल्ला''' [[नेपाल]]को [[सुदूरपश्चिम प्रदेश]]मा अवस्थित एक जिल्ला हो। यस जिल्लाको [[सदरमुकाम]] [[धनगढी]] रहेको जिल्लाले ३,२३५ वर्ग किलोमिटर (१,२४९ वर्ग माइल) क्षेत्रफल ओगटेको छ र जनसंख्या ९११,१५५ ([[बाह्रौँ राष्ट्रिय जनगणना २०७८|२०७८]]) छ। कैलाली जिल्लाको पूर्वमा-[[कर्णाली नदी]], [[बर्दिया जिल्ला|बर्दिया]]र [[सुर्खेत जिल्ला|सुर्खेत]], पश्चिममा-[[कञ्चनपुर जिल्ला|कञ्चनपुर]] र [[डडेल्धुरा जिल्ला|डडेलधुरा]], उत्तरमा-[[डोटी जिल्ला|डोटी]][[डडेल्धुरा जिल्ला|डडेलधुरा]] र [[सुर्खेत जिल्ला|सुर्खेत]], दक्षिणमा- मोहना नदी र [[भारत]]को [[उत्तर प्रदेश]] राज्यहरू रहेका छन्।
 
==जिल्लाको नामाकरण==
कैलाली जिल्लाको नामाकरण सम्वन्धमा विभिन्न मतहरू रहेका छन् । ती मध्य प्रमुख मतहरू यसप्रकार रहेका छन् । परापूर्व कालमा कैलाली जिल्लामा कालाबन्जारको राज्य थियो र उनीहरूको सदरमुकाम आजको कैलाली नाम गरेको गाउँमा थियो। त्यस ठाउँलाई पहिले कालापानी भन्ने गरिन्थ्यो। पहिलेको समयमा कसैले अपराध गरेको खण्डमा अपराधिहरूलाई यसै ठाउँमा पठाएर सजाए दिने गरिन्थ्यो । माथि कालापानी नामले बग्ने नदी तल आएर खुटिया खोलाको नामले प्रसिध्द्ध छ । सम्भवत यही कारणले पनि शव्दको अपभ्रंस हुँदै गएर यसको नाम कैलाली रहेको हुन सक्छ ।प्रधानमन्त्री [[जङ्गबहादुर राणा|श्री ३ जङ्ग]]को समयमा कैलाली [[नयाँ मुलुक]]को रूपमा नेपाललाई हस्तान्तरण गरिएको थियो।
 
== भूगोल ==
प्रधानमन्त्री [[जङ्गबहादुर राणा|श्री ३ जङ्ग]]को समयमा कैलाली [[नयाँ मुलुक]]को रूपमा नेपाललाई हस्तान्तरण गरिएको थियो।
 
<h4>भौगोलिक अवस्था</h4>
* विकासक्षेत्र: सुदूर पश्चिमाञ्चल
* अञ्चल: सेती