"कैलाली जिल्ला" का संशोधनहरू बिचको अन्तर

ज्ञानबाकस जोडियो
+
चिनोहरू: दृश्य सम्पादक अस्पष्टता कडीहरू
पङ्क्ति २७:
}}
 
'''कैलाली जिल्ला''' [[नेपाल]]को [[सुदूरपश्चिम प्रदेश]]मा अवस्थित एक जिल्ला हो। यस जिल्लाको [[सदरमुकाम]] [[धनगढी]] रहेको जिल्लाले ३,२३५ वर्ग किलोमिटर (१,२४९ वर्ग माइल) क्षेत्रफल ओगटेको छ र जनसंख्या ९११,१५५ ([[बाह्रौँ राष्ट्रिय जनगणना २०७८|२०७८]]) छ। कैलाली जिल्लाको पूर्वमा-[[कर्णाली नदी]], [[बर्दिया जिल्ला|बर्दिया]]र [[सुर्खेत जिल्ला|सुर्खेत]], पश्चिममा-[[कञ्चनपुर जिल्ला|कञ्चनपुर]] र [[डडेल्धुरा जिल्ला|डडेलधुरा]], उत्तरमा-[[डोटी जिल्ला|डोटी]][[डडेल्धुरा जिल्ला|डडेलधुरा]] र [[सुर्खेत जिल्ला|सुर्खेत]], दक्षिणमा- मोहना नदी र [[भारत]]को [[उत्तर प्रदेश]] राज्यहरू रहेका छन्।
'''कैलाली''' [[नेपाल]]को [[सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र|सुदूरपश्चिमाञ्चल]] विकास क्षेत्रको [[सेती अञ्चल]]मा अवस्थित समथर भू-भाग तथा पहाड मिश्रित जिल्ला हो । यसको जिल्लाको क्षेत्रफल ३,२३५ वर्ग किलोमिटर र जनसङ्ख्या (२०५८) 7१,६६९७ रहेको छ। कैलाली जिल्लाको सदरमुकाम धनगढी हो । यस जिल्लामा ६ वटा [[नगरपालिका]] छन् , ६ वटा गाउँपालिका १ उपमहानगरपालिका रहेको छन्। :[[लम्कीचुहा नगरपालिका|लम्की चुहा नगरपालिका]], [[टीकापुर|टीकापुर नगरपालिका]], [[गोदावरी नगरपालिका, कैलाली|अत्तरिया नगरपालिका]], [[घोडाघोडी नगरपालिका]], [[भजनी नगरपालिका|भजनी-त्रिशक्ती नगरपालिका]] र [[धनगढी उपमहानगरपालिका]] , कैलारि गाउँपालिका, चुरे गाउँपालिका, बर्दगोरिया गाउँपालिका,जानकी गाउँपालिका,जोशीपुर गाउँपालिका, मोहन्याल गाउँपालिका रहेका छन्। "[[टीकापुर पार्क|टीकापुर बृहत उद्यान]]" नेपालकै सबैभन्दा ठूलो मानव निर्मित उद्यान हो । कैलाली जिल्लामै रहेको "[[घोडाघोडी ताल]]"लाई विश्व सम्पदा सूचीको संरक्षित सिमसार क्षेत्रमा राखिएको छ । [[कैलाली र कञ्चनपुर|कैलाली र कंचनपुर]]का प्रमुख देवता श्री [[कार्तिकेय (मोहन्याल)]],ग्वाशी [[समैजी]] , [[बैजनाथ]] ,[[सिद्धनाथ मन्दिर|सिद्धनाथ]] हुन् ।
 
==जिल्लाको नामाकरण==