चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन उत्तर दिइयो
पङ्क्ति २२:
== पृष्ठ मूल्यांकन को तथ्याङ्क बारे ==
नमस्कार @[[प्रयोगकर्ता:बडा काजी|बडा काजी]], हामिले नेपाली भाषाको विकिपिडियामा [[:en:Wikipedia:Version 1.0 Editorial Team/Nepal articles by quality statistics|यसलाई कसरी ल्याउन सकिन्छ]]। कृपया यस्लाई पनि हेरिदिनु होला। मैले यस्को लागी [[विकिपिडिया:Version 1.0 Editorial Team/Nepal articles by quality statistics|यो तथ्याङ्क बिनाको पृष्ठ सृजना गरेको छु]]। जहाँ सम्म मलाई लाग्छ [https://phabricator.wikimedia.org/T328224 Deploy PageAssessment to Nepali Wikipedia] पूर्ण हुने क्रम मा छ होला। धन्यवाद! [[User:Fade258|Fade258]] ([[User talk:Fade258|कुरा गर्नुहोस्]]) २१:०४, ८ मार्च २०२३ (नेपाली समय)
 
:@[[प्रयोगकर्ता:Fade258|Fade258]], ढिलो टिप्पणीको लागी माफी चाहन्छु। म यसमा काम गरिरहेको छु। यसले काम गर्न केही महिना लाग्छ होला। अङ्ग्रेजी संस्करणले बोट प्रयोग गर्छ। नेपाली विकिमा यो काम गर्नको लागि "यहाँ के जोडिन्छ" सुविधा प्रयोग गर्ने सोच्दै छु। धन्यवाद [[प्रयोगकर्ता:बडा काजी|<span style="color:#008080">'''बडा काजी'''</span>]] <sup>([[प्रयोगकर्ता वार्ता:बडा काजी|'''कुरा गर्नुहोस्''']])</sup> ०५:३४, १८ मार्च २०२३ (नेपाली समय)