"मेघनाद" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{अप्रमाणित|date=सेप्टेम्बर २०२०}}
'''मेघनाद''' वा '''[[इन्द्रजीत''']] , रामायणमा [[रावण]]का पुत्र हुन् ।
मेघनाद (संस्कृत: मेघनाद, 'बादलको गर्जना'), उनको उपनाम इन्द्रजित द्वारा पनि उल्लेख गरिएको छ। 'इन्द्रको विजेता। हिन्दू ग्रन्थ अनुसार, लंकाका युवराज थिए, जसले [[इन्द्रलोक]] (स्वर्ग) लाई जितेका थिए। उहाँलाई हिन्दू ग्रन्थहरूमा महान् योद्धाहरू मध्ये एक मानिन्छ। उनी भारतीयहिन्दू महाकाव्य [[रामायण]] मा उल्लेखित प्रमुख पात्र हुन्। उनले [[राम]]रावणबीचको[[रावण]]बीचको महायुद्धमा सक्रिय भूमिका खेलेका थिए। उनले आफ्ना गुरु शुक्रबाट[[शुक्राचार्य]] बाट धेरै प्रकारका '''अस्त्र-शस्त्र''' हरू प्राप्त गरे। उनको सबैभन्दा प्रमुख उपलब्धि स्वर्गमा देवताहरूलाई पराजित गर्नु हो। [[ब्रह्मास्त्र]] प्रयोग गरेर, इन्द्रजितले एकै दिनमा ६७० लाख [[वानर]] जातिलाई नष्ट गरेका थिए। रामायणमा यसअघि कुनै पनि योद्धाले यति धेरै जिवसंहार गरेका थिएनन्।
== यो पनि हेर्नुहोस् ==
{{श्री राम चरित मानस}}
"https://ne.wikipedia.org/wiki/मेघनाद" बाट अनुप्रेषित