"मोन्स प्यूबिस" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २०:
मानव शरीररचनामा वा स्तनधारिहरुमा सामान्यतया, '''मोन्स प्यूबिस''' (ल्याटिन "pubic mound") वयस्क [[महिला]]हरुको [[प्यूबिक हाड]]को माथी, [[प्यूबिक सिम्फाइसिस]]को अगाडी रहेको [[बोसोयुक्त तन्तु]]ले बनेको भाग हो । यसलाई मोन्स भेनेरिज (ल्याटिन "mound of Venus") पनि भनिन्छ । मोन्स प्यूबिस [[योनी]]को अग्रभाग हो ।
 
मोन्स प्यूबिसको आकार शरीरमा रहेको हार्मोन र बोसोको स्तर अनुसार फरक-फरक हुने गर्छ । यौवन अवस्था पछि यसको आकार बढ्नुका साथै यो रौंले ढाकिन्छ । यसले संभोगको क्रममा प्यूबिक हाडलाई संरक्षण प्रदान गर्दछ । महिलाहरुमा मोन्स प्यूबिस पुडेन्डल क्लेफ्टको दुवैतिर छुट्टिएर बाहिरी भगोष्ठ बन्दछ र भित्री भगोष्ठ, भगांकुर, योनीद्वार र भल्बल भेस्टिब्युलका अन्य भागको वरिपरि रहेको हुन्छ । यौवन अवस्थाको शुरुवात संग सँगै अलग ढिस्कोको आकारमा आउने कारण मोन्स प्यूबिसको वसाबोसोयुक्त ऊतकोंतन्तु एस्ट्रोजन को प्रति संवेदनशील छ,हुन्छ एक अलगयसले सेबाहिरी फारमभगोष्ठको टीलाअग्रभागलाई कोप्यूबिक कारण.हाडबाट यस जघन हड्डी से लेबिया majoraबाहिर बाहिर टाढा को अगाडी भागधकेल्छ धक्का