"हनुमान ढोका" का संशोधनहरू बिचको अन्तर

सा clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २:
[[File:The Kumari jatra. Three temple cars outside the Hanuman Dhoka, or Old Palace, Kathmandu - Oldfield collection (1850-1863) - BL WD 3279.jpg|thumb|विसं १९०६ मा कुमारी जात्राको अवसरमा हनुमान ढोका]]
'''हनुमान ढोका''' वा '''वसन्तपुर दरवार''' [[वसन्तपुर दरबार क्षेत्र]]मा अवस्थित ऐतिहासिक दरबार हो। यो दरबार लगायत यस क्षेत्रमा रहेका अन्य [[इतिहास|ऐतिहासिक]] भवन तथा मन्दिरहरू राजा रत्न मल्लदेखि [[पृथ्वीवीरविक्रम शाह]]का पालासम्म निर्माण गरिएका हुन्। त्यस क्षेत्रमा अन्य महत्त्वपूर्ण स्मारकहरू हुन् [[तलेजु मन्दिर]],[[जगन्नाथ मन्दिर]], [[शिवपार्वती मन्दिर]], [[ठूलो घण्टा]], [[कालभैरव]], [[मैजुदेवल]], [[कुमारीघर]], '''वसन्तपुर दरवार''', [[गद्दी बैठक]], [[काष्ठमण्डप]]।
 
हनुमान ढोका दरवारमा भएका चोकहरु मोहन चोक, सुन्दर चोक(रानीका लागि), नासल चोक (सवभन्दा ठूलो), मूल चोक, त्रिशूल चोक, दशै चोक, लोह चोक, दाख चोक, मसान चोक,न्हुल्क्षे चोक र वायु चोक ।
 
{{आधार|नेपाल}}
"https://ne.wikipedia.org/wiki/हनुमान_ढोका" बाट अनुप्रेषित