"देउवा" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
चिनोहरू: दृश्य सम्पादक मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
देउबादेउवा एउटा ठकुरी [[थर]] हो ।
डडेल्धुरामा राजा निरयपालको राज्यकाल देखि यिनको प्रमाणित इतिहास देखा पर्दछ | राजा निरयपालका बि.स ९ देखि १९ का ताम्रपत्रमा चार जना देउबादेउवा(जैतपाल देउबादेउवा , जयसिंह देउबादेउवा, सकधौ देउबादेउवा, थेवल देउबादेउवा) हरुका नाम भेटिन्छन | कुमाऊ, डोटी गडसेरा देउबानदेउवान र डडेल्धुराको रुवाखोला पसे गर्खामा देउबाहरूकोदेउवाहरूको बसोबास छ |पसेगर्खा डडेल्धुरा र डोटी राज्यकालमा देउबाहरूकोदेउवाहरूको अधीनको क्षेत्र थियो | युद्दको लागि यो जाति इतिहास प्रसिद्द मानिन्छ | डडेल्धुरा र डोटी क्षेत्रमा यिनैका पूर्वजको युद्दमा आधारित [[वीरगाथा]], चैत ,भारत गाउने गरिन्छ | यस वंशजकाहरू कुमाऊ क्षेत्रमा भारतीय सैनिक , इन्जिनियर, डाक्टर ,वकिल छन् |
 
'''देउबादेउवा''' नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी विशेषतया नेपालीहरूको थर हो । समाजमा रहेको मान्यता अनुसार मुगल (मुसलमान ) शासकहरूको निगाहाबाट मिलेको देउबादेउवा पदवीमा रहने शासकहरूले देउबादेउवा लेखे भन्ने छ । यस मान्यता अनुसार देउबादेउवा मुगल शासक को निगाहा र अनुसरण अनुसार धारण गरेको पदबाट बनेको थर हो । मुगल शासकहरुका पनि दुबै थर थिए र अहिले पनि छन् । नेपाली समाजका केही नेता रजौटाहरूले धारण गरेको देउबादेउवा थर बि-स १५ औँ शताब्दी पहिले भेटिदैन । १५ औँ शताब्दी पहिले केही को खान ,केहीको चल्ल केही सिंह केहीको हमाल केहीको ब्रह्म (चन्द ) लेखेको भेटिन्छ र यिनका गोत्र देवता र बसोबास पनि भिन्न छन् । यी मध्ये केहीलाई मुसलमान केहीलाई सिंह केहीलाई हमाल विकसित भएको भन्ने मान्यता पनि छ । जे जस्तो ब्याख्या भएपनि नेपाली समाजमा देउबादेउवा र दुबै लेख्ने केही कुल खानदान लाई राम्रै [[ठकुरी]] मान्ने गरिन्छ । देउबादेउवा र दुबै लेख्ने सबैका कुलदेवता देबी कुलदेवता छन् । भारतको उत्तराखण्ड राज्य को कुमाउँ क्षेत्रमा डोट्याल भनिनेहरू देउबादेउवा र दुबै थर लेख्छन ।
 
==== देउवा खान्दानका सम्मानित चर्चामा रहेका व्यक्तित्वहरु ====
"https://ne.wikipedia.org/wiki/देउवा" बाट अनुप्रेषित