"भक्तपुरको युद्ध" का संशोधनहरू बिचको अन्तर

भक्तपुर राज्य
पङ्क्ति ५८:
पृथ्वीनारायणले भाइ [[शूरप्रताप शाह|शूरप्रताप]] र अर्का काजीको नेतृत्वमा भक्तपुर घेरा हाल्न सैन्यदल पठाएका थिए। वरिपरि सबै गाउँ अधीनमा पारेको एक वर्षमा पनि शहरको चालचुल केही नहुँदा राजा बन्न हतारिएका शूरप्रतापले दरबारै घेर्न आदेश दिए। दरबारमा दहसन हुँदा जयप्रकाश प्रतिकार गर्दै थिए।
 
सुरक्षाको लागि तलेजु मन्दिरको भर्‍याङ उक्लन खोज्दा कसैले चलाएको गोली गोडामा लागेर जयप्रकाश ढले। उनै थिए त्यहाँ हाँक पारेर लड्ने। उनी ढलेपछि अरूले [[आत्मसमर्पण (सैन्य)|आत्मसमर्पण]] गर्नु सिवाय अरू उपाय रहेन। रणजित मल्लका अनुमतिले उनका अंगरक्षकले आफ्नो पगरी फुकालेर झयालबाट तल झुण्ड्याइदिए। तत्काल हानाहान बन्द भयो।<ref>[http://himalkhabar.com/news/2679 पृथ्वीनारायणले नचाहेको विधिबाट भक्तपुर सर]</ref>
 
== त्यसपछी ==