"टिस्टा नदी" का संशोधनहरू बिचको अन्तर

+श्रेणी जोडियो
+सन्दर्भ सामग्रीहरू
पङ्क्ति ५५:
 
यस्तो भनिन्छ कि टिस्टा नदी भारतीय प्रान्त [[सिक्किम]]को जीवनरेखा हो, [[सिक्किम]] प्रान्तको जति लम्बाई छ लगभग पुरै लम्बाईबाट भएर बग्ने यो नदी वरदांत [[हिमालय]]को समसितोष्ण र नदीको घाटीबाट उष्णकटिबंध तापमानलाई काटेर लैजान्छ। चमकिलो हरियो (emerald) रंगको यो नदी बङ्गलादेशको [[ब्रह्मपुत्र नदी]]मा मिल्नुभन्दा पहिलासम्म यो नदी [[सिक्किम]] र पश्चिम बङ्गालको सिमानाको रूपमा रहन्छ। यस नदीको सम्पूर्ण लम्बाई ३१५ किमी (१९६ माइल) रहेको छ।
 
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
 
{{Commonscat|Teesta River}}
 
"https://ne.wikipedia.org/wiki/टिस्टा_नदी" बाट अनुप्रेषित