"गठबन्धन सरकार" का संशोधनहरू बिचको अन्तर

सा clean up स्वतःविकी ब्राउजर प्रयोग गर्दै
Added {{Merge from}} tag
पङ्क्ति १:
{{Merge from|मिलिजुली सरकार|discuss=Talk:गठबन्धन सरकार#Proposed merge of मिलिजुली सरकार into गठबन्धन सरकार|date=जनवरी २०२३}}
'''गठबन्धन सरकार''' भनेको एक भन्दा धेरै राजनैतिक दलहरूको मिलनबाट बनेको एक संसदीय सरकार हो। यसमा [[गठबन्धन]]मा कुनै पनि दलको एकल प्रभुत्व हुँदैन। संसदमा कुनै दलले बहुमत प्राप्त गर्न नसकेको अबस्थामा यस्तो सरकार बन्नु सामन्य कुरा हो। एक गठबन्धन सरकार राष्ट्रिय संकटको समयमा पनि बन्न सक्छ (उदाहरणको लागि, युद्ध वा आर्थिक संकटको दौरान), जुन सरकारलाई उच्च स्तरको राजनीतिक औचित्यपूर्णता वा सामूहिक पहिचान दिन सक्छ।