"लक्जेम्बर्ग" का संशोधनहरू बिचको अन्तर

शीघ्र मेटाउन अनुरोध गरिँदै (शीमे ले१)।
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
पङ्क्ति १:
{{संक्षिप्त विवरण|पश्चिम युरोपमा अवस्थित एक भूपरिवेष्ठित राष्ट्र}}
{{db-nocontext}}
{{Wikify|date=जुन २०११}}
 
{{dead end|date=जुन २०११}}
 
'''{{पृष्ठको नाम}}''' ({{IPAc-en|audio=en-us-Luxembourg.ogg|ˈ|l|ʌ|k|s|əm|b|ɜːr|ɡ}} {{respell|LUK|səm|burg}};<ref>{{Cite American Heritage Dictionary|Luxembourg|access-date=1 October 2019}}</ref> {{lang-lb|Lëtzebuerg}} {{IPA-lb|ˈlətsəbuəɕ||lb-Lëtzebuerg.ogg}}; {{lang-fr|link=no|Luxembourg}}; {{lang-de|link=no|Luxemburg}}), आधिकारिक रूपमा '''संवैधानिक अधिराज्य लक्जेम्बर्ग''',{{efn|1={{lang-lb|Groussherzogtum Lëtzebuerg}} {{IPA-lb|ˈɡʀəʊ̯shɛχtsoːχtum ˈlətsəbuəɕ|}}; {{lang-fr|link=no|Grand-Duché de Luxembourg}} {{IPA-fr|ɡʁɑ̃ dyʃe də lyksɑ̃buʁ|}}; {{lang-de|link=no|Großherzogtum Luxemburg}} {{IPA-de|ˈɡʁoːshɛʁtsoːktuːm ˈlʊksm̩bʊʁk|}}}} पश्चिमी युरोपको एक सानो [[भूपरिवेष्ठित राष्ट्र|भूपरिवेष्ठित देश]] हो। यसको पश्चिम र उत्तरमा [[बेल्जियम]], पूर्वमा [[जर्मनी]] र दक्षिणमा [[फ्रान्स]] पर्दछन्। यसको राजधानी र सबैभन्दा धेरै जनसङ्ख्या भएको सहर, [[लक्जेम्बर्ग सहर]] हो। यो [[युरोपेली सङ्घ]]का चार संस्थागत सिटहरू [[ब्रसेल्स]], फ्राङ्कफर्ट र स्ट्रासबर्ग मध्ये एक हो। यो धेरै युरोपेली सङ्घ संस्थाहरूको सिट समेत हो जसमा विशेष गरी सर्वोच्च न्यायिक प्राधिकरण पर्दछ। लक्जेम्बर्गको संस्कृति, जाति र भाषाहरू यसको फ्रान्सेली र जर्मनेली छिमेकीहरूसँग अत्यधिक अन्तरसम्बन्धित छ। लक्जेम्बर्गेली भाषा कानुनी रूपमा लक्जेम्बर्गी मानिसहरूको एकमात्र राष्ट्रिय भाषा हो।[[फ्रान्सेली भाषा|फ्रान्सेली]] र [[जर्मनेली भाषा|जर्मनेली]] पनि प्रशासनिक र न्यायिक मामिलाहरूमा प्रयोग गरिन्छ र तीनवटै भाषाहरूलाई देशको प्रशासनिक भाषाहरू मानिन्छ।
== जनसङ्ख्या ==
लक्जेम्ब्र्गको
 
२,५८६ वर्ग किलोमिटर (९९८ वर्ग माइल) क्षेत्रफल भएको लक्जेम्बर्ग [[युरोप]]को सबैभन्दा सानो देशहरू मध्ये एक हो। सबैभन्दा सानो भएतापनि यसलाई लघु राज्य मानिएको छैन। सन् २०२२ मा, यसको जनसङ्ख्या ६,४५,३९७ रहेको थियो, जसले यसलाई युरोपको सबैभन्दा कम जनसङ्ख्या भएको देशहरू मध्ये एक बनाउँदछ, यद्यपि उच्चतम जनसङ्ख्या वृद्धि दरको साथ कुल जनसङ्ख्याको लगभग आधा हिस्सा विदेशीहरूको छ। लक्जेम्बर्ग एक संवैधानिक सम्राट, ग्रान्ड ड्यूक हेनरीको नेतृत्वमा एक प्रतिनिधिमुलक लोकतान्त्रिक मुलुक हो, जसले यसलाई विश्वको एकमात्र सार्वभौम ग्रान्ड डची बनाउँदछ।
== इतिहास ==
== भूगोल ==
== राज्यनीति ==
 
लक्जेम्बर्ग एक विकसित देश हो जसको एक उन्नत अर्थव्यवस्था र [[प्रतिव्यक्ति आय]] विश्वको उच्चतम कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता) मध्ये एक हो। लक्जेम्बर्ग सहरलाई विशाल किल्लाहरू र ऐतिहासिक क्षेत्र असाधारण संरक्षणको कारण सन् १९९४ मा [[युनेस्को]]ले विश्व सम्पदा क्षेत्र घोषणा गरेको थियो।
<math>सूत्र यहाँ थप्नुहोस्</math>== अर्थतन्त्र ==
== धर्म ==
== जीवनशैली ==
== अरु सम्बन्धित विषयहरू ==
==यो पनि हेर्नुहोस्==
{{युरोपेली संघका सदस्यहरू}}
 
लक्जमबर्ग [[युरोपेली सङ्घ]], आर्थिक सहयोग र विकास सङ्गठन, [[संयुक्त राष्ट्रसङ्घ]], [[नाटो]] र बेनेलक्सको संस्थापक सदस्य हो। यसले सन् २०१३ र २०१४ मा पहिलो पटक [[संयुक्त राष्ट्र सुरक्षा परिषद्]] सेवा गरेको थियो। सन् २०२२ सम्ममा, लक्जेम्बर्गका नागरिकहरूले १८९ देशहरू र क्षेत्रहरूमा प्रवेशाज्ञा-मुक्त वा आगमनमा प्रवेशाज्ञा पहुँच प्राप्त गरेका थिए, जुन [[फिनल्यान्ड]] र [[इटाली]]सँग बराबरी रहेको छ। लक्जमबर्गको राहदानीलाई विश्वको चौथो स्थानमा राखिएको थियो।
== रिफरेन्स ==
 
== बाहिरी लिन्कहरू ==
== टिप्पणी ==
{{Commonscat|Luxembourg}}
 
== सन्दर्भ सामग्रीहरू ==
{{सन्दर्भसूची}}
{{युरोपेली सङ्घका सदस्य राष्ट्रहरू}}
== बाह्य कडीहरू ==
 
{{Sister project links|voy=Luxembourg}}
* [https://web.archive.org/web/20190605215808/http://luxembourg.public.lu/en/ सरकारको आधिकारिक वेबसाइट]
* [https://web.archive.org/web/20120829212536/http://ucblibraries.colorado.edu/govpubs/for/luxembourg.htm लक्जेम्बर्ग] ''युबिसी पुस्तकालय गोबपब्स''बाट
* [https://www.cia.gov/the-world-factbook/countries/luxembourg/ लक्जेम्बर्ग]। ''[[द वर्ल्ड फ्याक्टबुक]]''। [[केन्द्रीय गुप्तचर संस्था]]।
* {{Curlie|Regional/Europe/Luxembourg}}
* [https://www.bbc.co.uk/news/world-europe-17548470 लक्जेम्बर्गको प्रोफाइल] बीबीसी समाचार
* [https://www.constituteproject.org/constitution/Luxembourg_2009.pdf लक्जेम्बर्गको संविधान]
* {{wikiatlas|Luxembourg|लक्जेम्बर्ग}}
 
[[श्रेणी:लक्जेम्बर्ग| ]]
[[श्रेणी:युरोपका देशहरू]]
[[श्रेणी:फ्रान्सेली भाषी देश तथा क्षेत्रहरू]]
[[श्रेणी:जर्मनेली भाषी देश तथा क्षेत्रहरू]]
[[श्रेणी:भूपरिवेष्ठित राष्ट्रहरू]]
[[श्रेणी:नाटोका सदस्य राष्ट्रहरू]]
[[श्रेणी:युरोपेली सङ्घका सदस्य राष्ट्रहरू]]
"https://ne.wikipedia.org/wiki/लक्जेम्बर्ग" बाट अनुप्रेषित