"कल्प" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति २:
 
[[File:हिन्दू समय.JPG|right|300px|thumb|हिन्दू समय इकाइ]]
== हिन्दु धर्म ==
मत्स्य पुराणमा (२९०.३-१२) ३० वोटा कल्पहरूको वर्णन गरिएको छ, जुन हरेक कल्पको नामकरण ब्रम्हाजीले गर्नुभएको छ। यी कल्पहरुको नाम अत्यन्तै महत्वपूर्ण तिथि र कल्पको सुरुवातमा उज्ज्वल व्यक्तित्वको आधारमा गरिएको छ। यी ३० कल्प अथवा दिन (३० प्रलय वा रात सहित) ब्रम्हाका ३० दिन (१ महिना) हुन्।
 
{{columns-list|colwidth=11em|
# '''{{IAST|स्वेत}} (current)'''
# {{IAST|निललोहित}}
# {{IAST|वामदेव}}
# रथनतारा
# रौरव
# देव
# {{IAST|}}
# कन्दर्प
# सद्य
# {{IAST|इशन}}
# तमः
# {{IAST|सरस्वत}}
# {{IAST|उडान}}
# {{IAST|गरुढ़}}
# कौर्म
# {{IAST|नर्शिंह}}
# {{IAST|सामना}}
# {{IAST|अघ्नेय}}
# सोम
# {{IAST|मानव}}
# {{IAST|तत्पुमान}}
# {{IAST|वैकुण्ठ}}
# {{IAST|लक्ष्मी}}
# {{IAST|सावित्री}}
# अघोरा
# {{IAST|वराह}}
# वैराजा
# {{IAST|गौरी}}
# {{IAST|महेश्वर}}
# {{IAST|पितृ}}
}}
== कल्प ==
{{हिन्दुधर्म}}
'कल्प' शब्दले समयको लामो मापन एकाइको द्योतन गर्दछ।<ref>McWhirter, Norris (November 1980). गिनियस बुक आफ वर्ल्ड रिकार्ड्स 1981. New York: Sterling Publishing Co. Inc.. ISBN 0-8069-0196-9.</ref> ऋग्वेदमा ‘कल्प’ शब्दको प्रयोग भएको पाइन्छ। उक्त ग्रन्थमा यसलाई सिर्जना वा रचना भन्ने अर्थमा लिएको छ, त्यहाँ बताइएबमोजिम - ‘सृष्टिकर्ताले सूर्य, चन्द्र, दिन, पृथ्वी र अन्तरिक्षको पूर्ववत् सृष्टि गरे। <ref>सूर्याचन्द्रामसौ धाता यवापूर्वमकल्पयत् .......... ऋग्वेद (१०।१९०।०३)</ref> बौद्ध धर्मग्रन्थमा पनि यस शब्दको प्रयोग हुन्थ्यो,<ref>हे भगवन्, कृपा गरेर हाम्रो कल्पमा निवास गर्नुहोस्, हे महाभाग, असंख्य मान्छेको कल्याण र सुखका निम्ति कल्पभरि निवास गर्नुहोस् -'महापरिनिब्बानसुत' ३।५३</ref> त्यहाँ पनि यस शब्दले समयकै एकाइलाई द्योतन गर्दथ्यो।
"https://ne.wikipedia.org/wiki/कल्प" बाट अनुप्रेषित