अभिलेख
चिनोहरू: प्रतिस्थापित हातले पूर्ववत
→‎सल्लाह: नयाँ खण्ड
पङ्क्ति १:
{{/वार्ता}}
{{talk page}}
 
== सल्लाह ==
 
नमस्ते, [[विकिपिडिया:प्रमुख समाचार|प्रमुख समाचार]] अद्यवाधिक गर्ने क्रममा यहाँले गर्नुभएको [[:Special:Diff/1107717|सम्पादन]]ले ध्यानाकर्षण भएको बताउन चाहन्छु। प्रमुख समाचारको लागि तोकिएको [[विकिपिडिया:प्रमुख समाचार/मापदण्ड|मापदण्ड]] अनुरुप प्रमुख समाचार उद्यतन गरिनुपर्छ। अर्को मुख्य कुरा, यहाँ स्वयंले खबर नामित गर्ने र स्वयंले अद्यावधिक गर्ने तरिका समेत भएन। समुदाय सक्रिय रहेको अवस्थामा यस्ता विषयमाथि विचार गर्नुहोला। धन्यवाद--[[User:Biplab Anand|'''<font color="#008000"><b>बिप्लब आनन्द</b></font>''']] [[User_talk:Biplab Anand|(<small>'''म सँग कुरा गर्नुहोस'''</small>)]] ०७:५४, १९ डिसेम्बर २०२२ (नेपाली समय)