"नेपालको संविधान" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ३३:
 
[[संविधान]]
* [[ नेपाल सरकार वैधानिक कानुन २००४ ]]
* [[ नेपालको अन्तरिम शासन विधान २००७ ]]
* [[ नेपाल अधिराज्यको संविधान २०१५ ]]
* [[ नेपालको संविधान २०१९ ]]
* [[ नेपाल अधिराज्यको संविधान २०४७ ]]
* [[ नेपालको अन्तरिम संविधान २०६३ ]]
* [[ नेपालको संविधान २०७२ ]]
 
* [[ नेपाल सरकार वैधानिक कानुन २००४]]
* [[नेपालको अन्तरिम शासन विधान २००७]]
* [[ नेपाल अधिराज्यको संविधान २०१५]]
* [[ नेपालको संविधान २०१९]]
* [[नेपाल अधिराज्यको संविधान २०४७]]
* [[नेपालको अन्तरिम संविधान २०६३]]
* [[ नेपालको संविधान २०७२]]
 
 
[नेपालको संविधान र तिनका बारेमा]
 
[नेपालको संविधान र तिनका बारेमा]
 
१. नेपालको वैधानिक कानुन, २००४
 
यो नेपालको पहिलो लिखित संविधान हो । यो संविधान श्री ३ पद्मशमशेरले वि.सं २००४ साल माघ १३ गते घोषणा गरेका थिए । उक्त घोषणाअनुसारघोषणा अनुसार वि.सं २००५ साल वैशख १ गतेबाट कार्यान्वयन हुने भनिए पनि यो संविधान लागू हुन सकेन । यस संविधानमा ६ भाग, ६८ दफा र १ फेहरिस्त थिए । यो सविधानमा कार्यकारी अधिकार श्री ३ मा निहित थियो । राष्ट्रिय सभा र भारदारी सभासहितको व्यवस्थापिका थियो । यस संविधानमा गाउँ, नगर तथा जिल्ला पञ्चायतको व्यवस्था थियो ।
 
२. नेपालको अन्तरिम शासन विधान,
 
२. नेपालको अन्तरिम शासन विधान,२००७
२००७
 
प्रजातन्त्रको स्थापनासँगै वि.सं २००७ साल चैत्र १७ गते अन्तरिम शासन विधानको घोषणा भयो । उक्त संविधान वि.सं. २००७ साल चैत्र २९ गतदेखि लागु भएको थियो । यो शासन विधान स्थायी संविधान नबनुन्जेलका लागि जारी गरिएको थियो । यस विधानमा ७ भाग, ७३ दफा र ३ अनुसूची थिए । यस सविधानमा कार्यपालिका राजाप्रति जवाफदेही थियो । निर्वाचन नभएसम्मका लागि सल्लाहकार सभाको व्यवस्था गरिएको थियो । दरखास्त परिषद् तथा प्रधान न्यायालयको पनि व्यवस्था गरिएको थियो ।