"सिसुपाल" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
 
पङ्क्ति २:
'''सिसुपाल''' [[द्वापर युग]]मा जन्मेको एक राजा थियो । सिसुपाल चेदी राज्यको राजा थियो । उसको राक्षसी स्वभावका कारण सिसुपाललाई पौराणिक ग्रन्थहरूमा [[राक्षस]] अथवा असुर भनिएको छ ।
==पूर्वजन्मको कथा==
सिसुपाल र [[दन्तवक्र]] पूर्व जन्ममा [[जय-विजय|जय र विजय]] नाम गरेका [[विष्णु|भगवान विष्णु]]का द्वार पाले थिए । एक दिन शनकादी ऋषिहरू भगवान विष्णुको दर्शन गर्न वैकुण्ठ गए । जय र विजयले शनकादी ऋषिहरूलाई विष्णुको दरबारमा प्रवेस गर्न नदिएकाले ऋषिहरूले तिमीहरू तिन जन्मसम्म राक्षस भएर जन्मनु परोस् र भगवान विष्णुसँग तिम्रो शत्रुता रहोस् भनेर श्राप दिए । ऋषिहरूको श्रापका कारण जय र विजय अर्को जन्ममा हिराण्यक्ष र हिराण्य कसेपु नामका दुइ शक्तीशाली दानवहरू भएर जन्मिए । हिराण्यक्ष र हिराण्य कसेपुलाई भगवान विष्णुले क्रमशः [[बराह अवतार]] र [[नृसिँह अवतार|नृसिंह अवतार]] लगेर मारेका थिए । त्यस्तै उनीहरू अर्को जन्ममा [[रावण]] र [[कुम्भकर्ण]] नामका दुइ शक्तिशाली दानवहरू भएर जन्मिए । रावण र कुम्भकर्णलाई भगवान विष्णुले [[श्रीराम अवतार|श्रिराम अवतार]] लगेर मारे । तेस्रो जन्ममा उनीहरू सिसुपाल र दन्तवक्र नामका दुइ शक्तीशाली राक्षसहरू भएर जन्मिए त्यो बेला भगवान विष्णुले [[कृष्ण|कृष्ण अवतार]] लगेर मारेपछी उनीहरू मुक्त भएका थिए ।<ref name="सुकसागर">सुब्बा होमनाथ केदारनाथ कृत सुकसागर नामक पुस्तक</ref>
 
==सिसुपालको कथा==
"https://ne.wikipedia.org/wiki/सिसुपाल" बाट अनुप्रेषित