"भगांकुर" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २१:
}}
 
'''भगांकुर''' ({{IPAc-en| lang |pron|ˈ|k|l|ɪ|t|ər|ɨ|s}}, {{IPAc-en|k|l|ɨ|ˈ|t|ɔər|ɨ|s}} orवा {{IPAc-en|uk|ˈ|k|l|aɪ|t|ɒr|<s>ɪ</s>|s}})[[स्त्री प्रजनन प्रणाली]] अन्तर्गतको एक अंगयोनाङ्ग हो, जुन स्त्रीहरुमा मात्र पाइन्छ । यो [[योनी]]को अगाडी [[:en:mons pubis| मोन्स प्यूबिस(Mons pubis)]] को तल,[[:en:labia minora|बाह्य ओष्ठ(Labia majora)]] जोडीएको स्थानमा रहेको हुन्छ। यसलाई अंग्रेजिमा [[:en:clitoris|clitoris]] भनिन्छ। यो अंग पुरुषको लिङ्ग जस्तै कडा हुन सक्ने मांसपेसीले बनेको हुन्छ। सामान्यतया यसको लम्बाई २‍ से.मी.र मोटाई ०.५ से.मी. हुन्छ ।
[[Image:Skenes_gland.jpg|thumb|right|भगांकुर]]
 
"https://ne.wikipedia.org/wiki/भगांकुर" बाट अनुप्रेषित